Wednesday, June 18, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा अझैपनि २२ हजारले गर्छन खाना पकाउनमा दाउराको प्रयोग

Radio Everest by Radio Everest
June 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ २०, सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा खाना पकाउने इन्धनको रुपमा दाउराको प्रयोग गर्ने घरधुरी संख्या बढी देखीएको छ ।  राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा इन्धनको रुपमा दाउरा प्रयोग गर्ने घरधुरीको संख्या अन्य इन्धन प्रयोगकर्ताहरूको तुलनामा भारी अङ्कले अगाडि देखाएको हो ।

जनगणनामा गरिएको घरधुरी सर्वेक्षणका अनुसार जिल्लामा इन्धनको प्रयोग गर्ने जम्मा घरधुरी २६ हजार २ सय ३९ मध्ये दाउराको प्रयोग गर्ने घरधुरी सबैभन्दा धेरै २१ हजार ७ सय ८५ देखिएको छ । आधुनिक युगमा ग्याँस, विद्युतीय चुल्हो लगायत प्रयोगको संख्या बढिरहेका बेला सोलुखुम्बुमा भने दाउरालाई इन्धनको रुपमा प्रयोग गर्नेको संख्या नघटेको पाइएको छ ।  

जिल्लामा हाल पनि ग्याँसलाई इन्धनको रुपमा प्रयोग गर्नेको संख्या घरधुरीका हिसाबले ३ हजार ९ सय ४५ मात्र रहेको छ । यस्तै जलविद्युतको प्रचुर सम्भावना रहेको जिल्ला सोलुखुम्बुमा विद्युतलाई इन्धनको रुपमा प्रयोग गर्ने घर धुरीसंख्या एकदमै न्युन पाइएको छ ।  यहाँ विद्युतलाई इन्धनको रुपमा प्रयोग गर्ने जम्मा घरधुरी ३ सय मात्र रहेको पाइएको हो ।

यस्तै जिल्लामा गुइँठालाई इन्धनको रुपमा प्रयोग गर्ने संख्या १ घरधुरी, बायो ग्याँसलाइ इन्धनको रुपमा प्रयोग गर्ने ५६, मट्टितेलको प्रयोग गर्ने ५१ र अन्य प्रयोग गर्ने १ घर धुरी रहेको देखिएको छ ।  तुलनात्मक रुपमा सबभन्दा बढी इन्धनको रुपमा विद्युत प्रयोग गर्ने घरधुरी संख्या खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पाइएको छ ।  

उक्त गाउँपालिकामा ३ सय ८५ घरधुरीले विद्युतलाई इन्धनको रुपमा प्रयोग गर्ने गरेका छन भने जिल्लाको एक मात्र नगरपालिका तथा विद्युतको प्रत्यक्ष पहुँच रहेको सोलुदुधकुण्ड नगरपालिकामा ९ घरधुरीमात्रै विद्युतलाई इन्धनको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।  

Previous Post

सोलुखुम्बुमा अटो चलाउदा अनिवार्य दर्ता गर्न अध्यक्ष राईको निर्देशन

Next Post

हिक्मत कार्कीको आर्थिक सल्लाहकारमा मोहन सुवेदी नियुक्त

Related Posts

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

June 18, 2025
0
उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

June 18, 2025
0
हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

June 18, 2025
0
लिचीपछि कुभिण्डेको बहारः किसानलाई टिप्न र बेच्न फुर्सद छैन

लिचीपछि कुभिण्डेको बहारः किसानलाई टिप्न र बेच्न फुर्सद छैन

June 18, 2025
0
Next Post
हिक्मत कार्कीको आर्थिक सल्लाहकारमा मोहन सुवेदी नियुक्त

हिक्मत कार्कीको आर्थिक सल्लाहकारमा मोहन सुवेदी नियुक्त

Discussion about this post

Everest Highlights

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

June 18, 2025
उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

June 18, 2025
हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

June 18, 2025
लिचीपछि कुभिण्डेको बहारः किसानलाई टिप्न र बेच्न फुर्सद छैन

लिचीपछि कुभिण्डेको बहारः किसानलाई टिप्न र बेच्न फुर्सद छैन

June 18, 2025
आउँदो शनिवारदेखि नेपालमा मनसुन भित्रिने अनुमान

यी स्थानमा भारी वर्षाको सम्भावना

June 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

June 18, 2025
उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

June 18, 2025
हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

June 18, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly