Saturday, September 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काठमाडौँ–तराई मधेस द्रुतमार्ग ०८३ भित्रै नसकिने आशंका : रक्षामन्त्री मानवीर राई

Radio Everest by Radio Everest
August 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २९, सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौँ(तराई मधेस द्रुतमार्गको काम सकिनेमा आशङ्का व्यक्त गर्नुभएको छ । बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अहिले सरकार फास्ट ट्र्याकमा केन्द्रित रहेको र नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बनिरहेको बताउनुभयो ।

उहाँले ०८३ सम्म बन्छ भन्ने विश्वास नलागेको तर मेलम्चीको जस्तो लामो समय नलाग्ने बताउनुभयो । सडक निर्माणका क्रममा नेपालमा जमिनको समस्या हुने गरेको पनि बताउनुभयो । अन्य देशहरूमा जमिन सरकारको नाममा हुने भएकाले कुनै समस्या नहुने तर नेपालमा व्यक्तिको नाममा जमिन हुँदा विभिन्न अवरोधहरू हुने गरेको उल्लेख गर्नुभयो । मन्त्री राईले नेपाली सेना जुनसुकै कालखण्डको सरकारमा पनि सरकारप्रति अनुशासित ढङ्गले अघि बढिरहेको बताउनुभयो ।

Previous Post

किसानका लागि खुशीको खबर : सरकारले बढायो धानको न्यूनतम मूल्य

Next Post

बाल यौन दुरुपयोग आरोपमा ओखलढुंगामा एक यवक पक्राउ

Related Posts

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
0
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
0
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
0
बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

September 5, 2026
0
Next Post
बाल यौन दुरुपयोग आरोपमा ओखलढुंगामा एक यवक पक्राउ

बाल यौन दुरुपयोग आरोपमा ओखलढुंगामा एक यवक पक्राउ

Discussion about this post

Everest Highlights

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

September 5, 2026
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

September 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly