Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पूर्व विद्यार्थी र दाताको सहयोगमा गार्मा माविको अक्षयकोषमा एक करोड नाघ्यो

Radio Everest by Radio Everest
August 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३१, सोलुखुम्बु । विद्यालयको दीगो स्रोत व्यवस्थापनका लागि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ मा सञ्चालित गार्मा माध्यमिक विद्यालयले सुरु गरेको ‘करोड अक्षयकोष’ अभियान अन्तरगतको आर्थिक संकलनको लक्ष्य पूरा गरेको छ । २०७६ माघ महिनामा सुरु गरिएको करोड अक्षयकोष अभियानमा हालसम्म एक करोड ११ लाख ८४ हजार रुपैयाँ आर्थिक संकलन गरिएको वडाध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

यसमध्ये केही प्रतिबद्धता बमोजिमको रकम उठ्न बाँकी रहेको छ । आर्थिक संकलन कार्य मूल समितिका संयोजक सार्की लामाको नेतृत्वमा देश विदेशमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरु तथा सहयोगीदाताहरुले अक्षयकोषका लागि रकम सहयोग गरेका छन् । गार्मा शेर्पा किदुक छोक्पा अमेरिका लगायत अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुलाई संयोजक लामाले धन्यवाद व्यक्त गर्नुभएको छ । कोषको व्याज रकमलाई विद्यालय व्यवस्थापन र गुणस्तरिय शिक्षा प्रदानमा खर्च गर्दै जाने संयोजक लामाले बताउनुभयो । पूर्व प्रध्यानाध्यापक समेत रहेका लामाले अक्षयकोष विद्यालयको दीगो स्रोत हुने भएकाले गार्मा माविलाई जिल्लाकै नमूना विद्यालयमा स्थापित गर्न मेरुदण्डको काम गर्ने विश्वास लिनुभएको छ ।

शैक्षिक उन्नयनको लागि दीगो स्रोत व्यवस्थापनको उद्देश्य राखेर सुरु गरिएको अभियानमा करिब सय जना दाताहरु जोडिएका छन् । अभियानमा ५० हजार देखि २ लाख ५० हजार रुपैयाँ सम्म सहयोग जुटेको आर्थिक संकलन मूल समिति सदस्य कर्मा शेर्पाले जानकारी दिनुभयो । अक्षयकोषमा रकम जम्मा गर्ने दाताहरुलाई छिट्टै औपचारिक कार्यक्रम मार्फत धन्यवाद ज्ञापन गर्ने र विद्यालयले अक्षयकोष सञ्चालन कार्यविधि तयार गरी शैक्षिक उन्नयनमा अघि बढ्ने वडाध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको कुशल नेतृत्वलाई विश्वास गरेर दाताहरुले स्वस्फुर्त रुपमा सहयोग रकम उपलब्ध गराएका थिए ।

जिल्लाकै अग्रणी विद्यालयको छवि बनाएको गार्मा माविले ’कृषि तर्फ बाली विज्ञान, विज्ञान संकाय र अग्रेजी माध्यम’मा पठनपाठन गर्दै आएको छ । ५६० विद्यार्थी अध्ययनरत रहेको विद्यालयले ’सुस्त श्रवण कक्षा’ र ’निःशुल्क होस्टेल’ सञ्चालन गर्दै आएको छ । सोलुखुम्बु, खोटाङ, ओखलढुंगा लगायत जिल्लाका सय जना भन्दा बढी विद्यार्थीले निःशुल्क होस्टेल सुविधा लिदै आएका छन् ।

Previous Post

आज श्रीकृष्णजन्माष्टमी पर्व देशभरकरका कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

Next Post

खोटाङका पौडेलसहित कारागारबाट भागेका तीन कैदी पक्राउ

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
खोटाङका पौडेलसहित कारागारबाट भागेका तीन कैदी पक्राउ

खोटाङका पौडेलसहित कारागारबाट भागेका तीन कैदी पक्राउ

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly