Saturday, April 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा भालु आतंक, अन्नबालीमा क्षती, स्थानीयको निद हराम

Radio Everest by Radio Everest
August 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र ९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा भालु आतंक मच्चिएको छ । भालुले किसानले लगाएको मकै बालमा क्षती गरेको छ । गाउँपालिकाको वडा नम्बर १ का विभिन्न गाउँमा किसानले लगाएका मकै बाली लगायतमा भालु पस्दा क्षती भएको जनाइएको छ । आइतबार राती महाकुलुङका समिर कुलुङको बारीमा लगाएको मकैबालीमा भालुले क्षती पु¥याएको छ । वर्षेनी सो क्षेत्रका नागरिकले लगाएको बालीमा भालुले क्षती पु¥याउदा किसान आजित भएको उनिहरुको भनाई छ ।

वर्षभरि खान भनि लगाइएको बालीमा भालुले क्षती गर्दा किसनालाई समस्या भएको स्थानीय समिर कुलुङको भनाई छ । वडा नम्बर १ का मुलखर्क, चिगेंमाला लगायतका ठाउँहरुमा पछिल्ला केही दिनयता भालुले क्षती पु¥याइरहेका खवर आएको उहाँले बताउनुभयो । उहाँको आफ्नै बारुीमा लगाएको मकै बालीमा भालु पस्दा करिव १ मुरीको क्षती भएको उहाँको भनाई छ । मकैमा क्षती गर्ने भालु घर वरिपरिको जंगलमै घुम्ने हुँदा त्यसले थप आतंकीत बनाएको स्थानीयहरुको भनाई छ ।

विभिन्न समयमा हिड्दै गर्दा भालु बाटोमै भेटिने भएकाले आतंक फैलीएको किसान तथा स्थानीयको भनाई छ । भालु आतंक नियन्त्रण गर्न स्थानीय सरकार र मातहतका निकायले पहल गर्नुपर्ने भन्दै नागरिकहरुले आसा व्यक्त गरेका छन् । अन्न बाली, पशुचौपाया तथा मानिसमा सोत आक्रमण गर्न सक्ने त्रासले स्थानीयको निन्द्रा हराएको स्थानीयहरुको भनाई छ ।

Previous Post

झापाबाट जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ

Next Post

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

Related Posts

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

April 18, 2026
0
खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

April 18, 2026
0
कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

April 18, 2026
0
खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

April 18, 2026
0
Next Post
आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

Discussion about this post

Everest Highlights

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

April 18, 2026
खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

April 18, 2026
कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

April 18, 2026
खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

April 18, 2026
चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

April 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

April 18, 2026
खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

April 18, 2026
कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

April 18, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly