Thursday, June 19, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ममताको अचारको लोकप्रियता बढ्दै, एक हप्तामै वेचिन ३५ बट्टा

Radio Everest by Radio Everest
June 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ २०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाकाको वडा नम्बर २ पावै की ममता खालिङले बनाएको अचारको माग दिनप्रतिदिन बढ्दै गएको छ  । गत बैशाखमा तालिम लिएर अचार बनाउन सुरु गरेकी ममताको अहिले दैनिकी ने अचार बनाउने र बेच्ने बनेको हो । आफ्नै करेसाबारीमा फलेको तरकारी र अन्य सब्जी को अचार बनाएर उनी एक आत्मनिर्भर महिला बनेकी छन ।

अहिले उनले बनाएको अचारको माग अत्याधिक बढ्दै गएको उनि बताउँछिन् । गत बैशाखमा गाउँपालिकाले सञ्चालन गरेको गरिब सँग विश्वेश्वर कार्यक्रममार्फत अचार बनाउने तालिम लिएकी ममताले अहिले आफ्नै करेसाबारीमा उत्पादन भएका अकबरे खोर्सानी, मेथी मुला, गाँजर लगायत वफ (मासु) को अचार बनाउन थालेकी छिन ।

उनलाई पछिल्लो २ हप्ता यता अचार बनाएर फुर्सद नै नभएको सुनाउँछिन् ।  उनले बनाएको अचार स्थानीय बजारमा निकै रुचाइएको छ ।  अहिले उनी घरमै ४ प्रकारको अचार बनाएर स्थानीय बजारमा बिक्री गर्दै आएकी छिन । ममताले अचार बनाउन थालेको यो २ हप्तामा ३५ बट्टा उत्पादन गरेर झण्डै १० हजारको अचार स्थानीय बजारमा बिक्री गरिसकेकी छन ।  

अहिले उनले बनाएको अचारको माग स्थानीय बजारबाट मात्रै हैन जिल्लाका बिभिन्न स्थानबाट फोन मार्फत पनि आउन थालेको छ ।  उनी भन्छिन् “मैले तालिम लिदा व्यवसायिक बन्छु भनेर लिएकी थिए, अहिले त्यही गर्दैछु ” ।   गाउँपालिकाले नागरिकहरूलाई विभिन्न कार्यक्रमहरू मार्फत तालिम तथा सीप हस्तान्तरणका काम गरिरहेको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको भनाई छ ।  

उहाँले हाल सम्म गाउँपालिकाको वडा नम्बर १ र २ का गरि ४० जनालाई अचार बनाउने तालिम दिइसकेको बताउनुभयो । 

Previous Post

हिक्मत कार्कीको आर्थिक सल्लाहकारमा मोहन सुवेदी नियुक्त

Next Post

उदयपुरमा सशस्त्रले फेला पार्याे ३ क्विन्टल गाँजा

Related Posts

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

June 18, 2025
0
शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

June 18, 2025
0
लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

June 18, 2025
0
महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीले ताेक्याे वडालाई ६ करोड बढीको सिलिङ : कुन वडालाई कति ?

थुलुङ दुधकोशीले ताेक्याे वडालाई ६ करोड बढीको सिलिङ : कुन वडालाई कति ?

June 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

June 18, 2025
शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

June 18, 2025
लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

June 18, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly