Thursday, October 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल शिक्षक महासंघ सोलुखुम्बुले सम्पन्न गर्यो आठ वटै पालिकामा धर्ना कार्यक्रम

Radio Everest by Radio Everest
August 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १३, सोलुखुम्बु । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सोलुखुम्बुले शिक्षा ऐनको कार्यान्वयन र शिक्षकका हकहितको माग गर्दै जिल्लाका आठवटै स्थानीय तहमा एकसाथ धर्ना कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न सो कार्यक्रममार्फत महासंघले विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएकोप्रति गम्भीर असन्तुष्टि जनाउँदै पुनः दबाबमूलक आन्दोलन थालेको जनाएको छ ।

नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष जनक कुमार थापाका अनुसार शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षकको हकअधिकार र पेशागत सुरक्षालाई सुनिश्चित गर्न स्थानीय तहमा दुई घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिएको हो । धर्नासँगै सम्बन्धित स्थानीय तहलाई ध्यानाकर्षण पत्र समेत बुझाइएको उहाँले जानकारी दिनुभयो । धर्ना कार्यक्रम आठै पालिकामा स्थानीय शिक्षक महासंघ समितिको समन्वयमा, ब्यानरसहित शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।

कार्यक्रममा पालिकास्तरका महासंघ प्रतिनिधि, सरोकारवाला संघसंस्था तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो । महासंघले शिक्षा ऐन यथाशीघ्र जारी गर्न, विगतका सम्झौता कार्यान्वयन गर्न तथा शिक्षकको सामाजिक सुरक्षा र पेशागत अधिकार सुनिश्चित गर्न सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ ।

Previous Post

कटारीमा व्यापारीको गोदामबाट २ सय बोरा अनुदानको मल बरामद

Next Post

भ्रष्ट नेताहरूलाई निर्वाचनबाट फाल्न रक्षामन्त्री राईको आग्रह

Related Posts

खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
0
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
0
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
0
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
0
Next Post
भ्रष्ट नेताहरूलाई निर्वाचनबाट फाल्न रक्षामन्त्री राईको आग्रह

भ्रष्ट नेताहरूलाई निर्वाचनबाट फाल्न रक्षामन्त्री राईको आग्रह

Discussion about this post

Everest Highlights

खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly