Monday, June 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

Radio Everest by Radio Everest
September 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २०, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका २ वटा वडाका विद्याथीृलाई यस वर्ष पनि छात्रबृत्ति वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ मा रहेका दुई सामुदायिक विद्यालयका ३० जना विद्यार्थीलाई यस वर्ष पनि छात्रवृत्ति वितरण गरिएको हो । एजिडिएमको को सहयोगमा पहाडी विकास तथा संरक्षण समूह नेपालले सञ्चालन गर्दै आएको “महाकुलुङमा छात्रबृत्ति ” कार्यक्रम अन्तर्गत गुदेल माध्यमिक विद्यालयका १५ जना र छेस्काम माध्यमिक विद्यालयका १५ जना गरी जम्मा ३० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको जनाइएको छ ।

४ बर्षदेखी  कम आयस्रोतका कारण विद्यालय छोड्न बाध्य हुने विद्यार्थीहरुलाई लक्षित संस्थाले छात्रबृत्ति प्रदान गर्दै अाएकाे संवाददाता उद्वब कुलुङ्ले बताउनुभयाे । छात्रवृत्तिअन्तर्गत विद्यार्थीलाई विद्यालय पोशाक (सर्ट, पाइन्ट, स्वीटर, ट्र्याकसुट), जुत्ता, झोला वर्षमा एक पटक उपलब्ध गराइन्छ भने, मासिक रूपमा कापी–कलम जस्ता शैक्षिक सामग्री क्रमिक रूपमा वितरण गरिन्छ । साथै अध्ययन अवधिभर लाग्ने सम्पूर्ण शुल्कसमेत यसै कार्यक्रमबाट व्यहोर्ने गरिएको छ ।

छेस्काम माविमा भदौ १३ गते आयोजित कार्यक्रममा वि.व्य.स. अध्यक्ष विद्याराज कुलुङ, प्रधानाध्यापक गुरु प्रसाद राई, कक्षा शिक्षक, अभिभावक, विद्यार्थी, परियोजना पहलकर्ता देण्डि शेर्पा तथा पहाडी विकासका अध्यक्ष भलाकाजी कुलुङ लगायतको सहभागिता थियो । यस्तै, गुदेल माविमा भदौ १५ गते आयोजित कार्यक्रममा वि.व्य.स. अध्यक्ष सुर्यकुमार राई, प्रधानाध्यापक छलक राम राई, अभिभावक, विद्यार्थी, पहाडी विकासका अध्यक्ष भलाकाजी कुलुङ तथा उपाध्यक्ष यमुनाथ राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमले गाउँका विपन्न परिवारका विद्यार्थीलाई शिक्षा निरन्तरता दिन टेवा पुगेको अभिभावक र विद्यालय प्रशासनले बताउनुभयाे ।

Previous Post

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

Next Post

नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

Related Posts

आज राष्ट्रिय धान दिवस 

आज राष्ट्रिय धान दिवस 

June 29, 2026
0
थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
0
सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

June 28, 2026
0
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

Discussion about this post

Everest Highlights

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज राष्ट्रिय धान दिवस 

आज राष्ट्रिय धान दिवस 

June 29, 2026
थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

June 28, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly