Thursday, October 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

Radio Everest by Radio Everest
October 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २२, सोलुखुम्बु । शेर्पा बालबालिका सहायता संघको पहल तथा लोरेन्स नेपाल फ्रान्स र राइलेन्ड लोरेन नेपाल जर्मनीको आर्थिक सहयोगमा सोलुखुम्बुका १४० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। संघका कार्यक्रम संयोजक सन्तबहादुर बुढाथोकी मगर (र्‍याबिट) का अनुसार छात्रवृत्ति वितरण कार्यक्रमको तेस्रो दिनसम्म सोलुदुधकुण्ड नगरपालिका–३ लोदिङ तामाखानीस्थित पिके माध्यमिक विद्यालय, वडा नं. २ चारघरेस्थित सेतीदेवी आधारभूत विद्यालय, वडा नं. २ सालाबेशीस्थित बेनी आधारभूत विद्यालय र बुद्ध एकेडेमी आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो।

आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत करिब ५८० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने संघले जनाएको छ। जिल्लाका २२ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम रहेको छ। असोज २० गतेदेखि सुरु भएको छात्रवृत्ति वितरण कार्यक्रम असोज २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यक्रमअन्तर्गत सोलुदुधकुण्ड नगरपालिका, माप्य दूधकोशी गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। कार्यक्रम संयोजक बुढाथोकीका अनुसार छात्रवृत्ति पाउने विद्यार्थी आर्थिक रूपमा विपन्न तथा अध्ययनमा जेहेन्दार रहेका छन्। आर्थिक अभावकै कारण बालबालिकाको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको हो।

छात्रवृत्ति वितरणसँगै संघले आगामी वर्षका लागि समेत विद्यार्थीको आवेदन संकलन गरिरहेको जनाएको छ। यसबाट हाल अध्ययनरत विद्यार्थीलाई सहयोग पुग्नुका साथै आगामी वर्ष छात्रवृत्ति पाउन सक्ने विद्यार्थीको पहिचान गर्नसमेत सहज हुने संघको भनाइ छ। छात्रवृत्ति वितरणको काम अझै जारी रहेकाले तोकिएका अन्य विद्यालयका विद्यार्थीलाई पनि क्रमशः सहयोग उपलब्ध गराइनेछ। आर्थिक अभावका कारण शिक्षामा आउने अवरोध न्यूनीकरण गर्दै बालबालिकालाई नियमित विद्यालय जाने वातावरण बनाउन छात्रवृत्ति कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

Related Posts

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
0
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
0
थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

October 7, 2026
0
सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

October 7, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly