Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अनिश्चितकालीन कर्फ्यू-

Radio Everest by Radio Everest
September 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २४, सोलुखुम्बु । जेनजीको आन्दोलन थप चर्किने देखेको सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। काठमाडौंको चक्रपथभित्र अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरिएको छ। बिहान साढे ८ बजेदखि लागू हुने गरी अर्को आदेश नभएसम्म चक्रपथभित्र कफ्यू आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको हो। तोकिएको क्षेत्रभित्र आवत जावत गर्न, कुनै जुलुस, सभा, प्रदर्शन बैठक, घेराउ लगायतका भेला गर्न नपाईने सुचनामा भनिएको छ।

यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले तीन क्षेत्रका कर्फ्यूआदेश जारी गरेका छन्। मन्त्रीनिवासलाई लक्षित गरी भैसेपाटी ललितपुर महानगरको वडा नं ४, १८ र २५ मा चारकिल्ला तोकिएको छ। यस्तै एमाले पार्टी कार्यायलाई लक्षित गरी वडा नं ९ च्यासल क्षेत्रमा कर्फ्पू जारी गरिएको छ। यस्तै कांग्रेस पार्टी कार्यालय लक्षित गरी सानेपा क्षेत्रमा समेत कर्फ्यूलगाईएको छ। हिजो एमाले पार्टी कार्यालयमा आगजनीको प्रयास भएको थियो। यी क्षेत्रमा आज बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको हो। प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कफ्र्यू आदेश जारी गरिएको जनाएका छन्।

यता भक्तपुरमा पनि विभिन्न क्षेत्र तोकेर कर्फ्यू आदेश जारी भएको छ। भक्तपुरमा प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले विज्ञप्ती जारी गर्दै विहान साढे ८ बजेबाट नै कर्फ्यूको आदेश भएको हो। काठमाडौं बाहिरका शहरहरुमा समेत कमा समेत कर्फ्यू र निषेधाज्ञा जारी छ। धेरै शहरहरुमा भने कर्फ्यूहटाएर निषेधाज्ञा कायम गरिएको छ। सुनसरीको इटहरीमा अनिश्चितकालीन कर्फ्यूजारी छ। बर्दियाको गुलरियामा निषेधाज्ञा जारी छ। कास्कीको पोखरामा कर्फ्यू हटाएर आज बिहान आठ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा लगाइइएको छ। रुपन्देहीको बुटवल र भैरहवामा मा कर्फ्यूहटाएर बिहान साढे ९ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। झापाको बिर्तामोड र दमकमा लगाइएको कर्फ्यूको समय सकिएको छ।

यता सरकारले गरेको निर्मम हत्यावरुद्ध जेनजी युवाहरु आज बिाहनैदेखि बानेश्वर क्षेत्रमा भएका छन्। काठमाडौंको कलंकीमा युवाहरुले बिहानै टायर बालेर विरोध प्रदर्शन गरीसकेका छन्। बानेश्वरमा कर्फ्यूकाबीच युवाहरुको संख्या बाक्लिँदै गएको छ। जेनजी मात्र नभई त्योभन्दा पाका उमेर समूह पनि आन्दोलनमा देखिएका छन्। सामाजिक सञ्जालमा छोराछोरीलाई आन्दोलनमा पठाउनुभन्दा अभिभावक नै सडकमा आउन आह्वान गरेको देखिएको छ।

आज देशव्यापी नै विरोध प्रदर्शन गर्ने जेनजीहरुले चेतावनी दिएका छन्। निषेधाज्ञा जारी नगरिएका धनगढी लगायत शहरहरुमा पनि बिहानै युवाहरु सडकमा देखिएका छन्। जेनजी मोभमेन्ट नेपालको नामबाट जारी विज्ञप्तिमा न्याय जवाफदेही र सुशासनका लागि सुरु भएको शान्पिूर्ण आन्दोलन तोडफोड र संसद भवनतर्फ जर्बजस्ती प्रवेशको प्रयासले असफल भएको उल्लेख गरिएको छ। तर, शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष भने जारी रहने उल्लेख गरिएको छ।

Previous Post

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Next Post

नेताका घरघरमा आगलागी, गगन थापाको घर अगाडि ढुंगामुढा

Related Posts

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
0
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
0
दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

October 8, 2026
0
सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
0
Next Post
नेताका घरघरमा आगलागी, गगन थापाको घर अगाडि ढुंगामुढा

नेताका घरघरमा आगलागी, गगन थापाको घर अगाडि ढुंगामुढा

Discussion about this post

Everest Highlights

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

October 8, 2026
सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

October 8, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly