Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तपाईंको आजको राशिफल

Radio Everest by Radio Everest
June 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २१, साेलुखुम्बु ।

मेष राशिः वैदेशिक यात्राको समय देखिन्छ। आर्थिक लाभ हुने दिन छ। बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमिमा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ हुने छ।

वृष राशिः आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणी सफल हुने समय छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। रोजगारीको अवसर मिल्ने समय छ।

मिथुन राशिः बिलासी कार्यमा रुचि नलिनु राम्रो। कार्यसिद्धिमा सामान्य शुभ छ। कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। व्यापार गर्नेलाई दिन मध्यम छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

कर्कट राशिः पठन पाठनमा रुची बढ्ने छ। परिवारको अग्रजबाट धन प्राप्तीको योग छ। व्यापार व्यवसाय तथा नयाँ कार्य विस्तार हुने दिन छ। आफै कार्य गर्दा बढी लाभ मिल्नेछ।

सिंह राशिः यात्राबाट शुभ फल मिल्नेछ। व्यापारको काम गर्दा विचार पु¥याएर गर्नु होला। कार्यमा सामान्य बाधा हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। अध्ययनमा शुभ छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ देखिन्छ। यात्राको योग छ। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। धन आर्जनमा व्यवधान देखिन्छ। कार्यगर्दा विचारपूर्वक गर्नुहोला।

तुला राशिः मान प्राप्त हुने दिन छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सफल भइने छ। सामान्य उदर रोग देखिन सक्छ। निर्माणसम्बन्धी व्यवसायमा लगानीबाट सफलता मिल्नेछ। उचित लाभ प्राप्त हुनेछ।

वृश्चिक राशिः सामाजिक कार्यबाट सम्मान मिल्ने छ। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। मधुर भोजन र पारिवारिक मिलनले मन प्रसन्न हुने देखिन्छ। रोगबाट सचेत रहनु होला। मित्रहरुबीच प्रेम सद्भाव रहनेछ।

धनु राशिः व्यवसायमा कम फल प्राप्तिको समय छ। सामान्य शिर कष्ट देखिन सक्छ।   बिलासी कार्यमा प्रवेश गर्नुपूर्व विचार पुर्याउनु होला। स्वजनबाट मध्यम लाभको योग छ। पढाईको क्षेत्रमा शुभ छ।

मकर राशिः सरकारी काम प्राप्त हुने योग छ। फलाम सम्वन्धी व्यवसायमा लगानी गरे लाभ मिल्नेछ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। जलउद्योगमा लगानी सामान्य राम्रो हुन्छ।

कुम्भ राशिः विद्यार्थीका लागि पढाई राम्रो हुने दिन छ। व्यापारमा केही अर्थ व्यय हुने छ। केहि व्यक्तिहरुले सामान्य मतभिन्नता सिर्जना गर्न सक्ने छन्। स्वास्थ्यमा केही समस्या देखिन सक्छ।

मिन राशिः पढाईमा कार्यसिद्धिको योग छ। पराक्रमबाट काम फत्ते हुनेछ। व्यापार व्यवसायमा धन खर्च हुने योग छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। अध्ययनमा सफलता मिल्ने छ। गृह निर्माणको योग छ।

Previous Post

कोशी प्रदेश : नीति तथा कार्यक्रममा कांग्रेस सहभागी हुने

Next Post

मिस्टर तामाङको उपाधिका लागी नुवाकोटका सञ्जय प्रतिष्पर्धामा 

Related Posts

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
0
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
0
Next Post
मिस्टर तामाङको उपाधिका लागी नुवाकोटका सञ्जय प्रतिष्पर्धामा 

मिस्टर तामाङको उपाधिका लागी नुवाकोटका सञ्जय प्रतिष्पर्धामा 

Discussion about this post

Everest Highlights

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly