Monday, January 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

Radio Everest by Radio Everest
September 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २६, सोलुखुम्बु । सोलुखुम्बुमा जारी गरिएको कर्फ्यू आदेशले स्थानीय व्यवसायीहरू गम्भीर प्रभावित भएका छन् । दशैंको मुखमा व्यापार बढ्ने आशामा रहेका व्यापारीहरू अचानकको निषेधाज्ञाले ठूलो संकटमा परेका हुन् । सल्लेरीका व्यवसायी संजय पञ्जियारले कर्फ्यू सुरु भएपछि बजार पूरै बन्द भएको भन्दै ग्राहकको आवागमन शून्यप्रायः भएको बताउनुभयो । दशैंअघि सामान भित्र्याएर बिक्रीको तयारी गरेको तर अब लगानी डुब्ने खतरा देखिएको पञ्जियारले गुनासो गर्नुभएको छ ।

देशव्यापी जेनजी आन्दोलनका क्रममा सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बुधबार दिउँसोदेखि कर्फ्यू आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम जारी गरिएको आदेशले जिल्लाभित्र र्याली, जुलुस, सभा, प्रदर्शन, बैठक तथा कुनैपनि जमघट गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । यता सदरमुकाम सल्लेरीका अर्का व्यापारी निरकुमार नेपालीले दशैं आउन लाग्दा व्यापार व्यवसायमा केही राहत हुने तर कर्फ्यूले थप समस्यामा पारेको बताउनुभयो ।

कर्फ्यू अवधिभर सबै प्रकारका पसलहरू पूर्ण रूपमा बन्द गरिएको छ, भने सवारी आवागमनमा पनि कडाइ गरिएको छ । यद्यपि, एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटन क्षेत्रसँग सम्बन्धित सवारी, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनहरूलाई सुरक्षाकर्मीको सहजीकरणमा सञ्चालन गर्न दिइएको छ । प्रमुख जिल्ला अधिकारी लिला के.सी पाण्डेका अनुसार, सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ, र कर्फ्यू आदेशको उल्लंघन भएमा कानून बमोजिम कडाइका साथ कारबाही गरिनेछ ।

Previous Post

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

Next Post

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

Related Posts

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
0
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
0
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
0
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
0
Next Post
लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly