Friday, September 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा कर्फ्यू कायमै

Radio Everest by Radio Everest
September 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कर्फ्यूलाई निरन्तरता दिएको छ । शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कफ्‍‍र्यू आदेश शनिबार सम्म जारी गरेको हो । प्रशासनका अनुसार भदौ २७ गते बेलुका ७ बजेबाट २८ गते बिहान ६ बजे सम्म जिल्लाभर कफ्‍‍र्यूलाई निरन्तरता दिएको प्रशासनले जनाएको छ । जिल्लामा शुक्रबार भने दिउँसो ५ बजे देखि ७ बजे सम्म कफ्‍‍र्यू खुल्ला गरिएको थियो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम जारी गरिएको आदेशअनुसार जिल्लाभित्र कुनै पनि प्रकारका र्याली, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घरायसी जमघटसमेत गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । प्रशासनले जनसमूह जमघटका गतिविधिबाट सार्वजनिक सुरक्षामा खलल पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कफ्र्यू आदेश जारी गरिएको जनाएको छ । यद्यपि अत्यावश्यक सेवासम्बन्धी सवारीसाधनहरुमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटन क्षेत्रसँग सम्बन्धित सवारी, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनहरू सुरक्षाकर्मीको सहजीकरणमा सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।

कर्फ्यू अवधिभर जिल्लाभरका सबै पसलहरू बन्द गरिनेछन् भने सवारीसाधनको आवतजावतमा पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी लिला के.सी पाण्डेले बताउनुभयो । सार्वजनिक सुरक्षाको प्रत्याभूति गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले सबै नागरिकलाई जारी गरिएको कर्फ्यू आदेशको पालना गर्न आग्रह गर्दै उल्लङ्घन भएमा कानून बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

Previous Post

संवैधानिक रुपमै निकास दिन काँग्रेस सोलुको माग

Next Post

शीतलनिवासमा जुट्यो सहमति, प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

Related Posts

कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, नियुक्तिमा संसद् विघटन पेचिलो

कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, नियुक्तिमा संसद् विघटन पेचिलो

September 12, 2025
0
लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

September 11, 2025
0
Next Post
शीतलनिवासमा जुट्यो सहमति, प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

शीतलनिवासमा जुट्यो सहमति, प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शीतलनिवासमा जुट्यो सहमति, प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

शीतलनिवासमा जुट्यो सहमति, प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

September 12, 2025
सोलुखुम्बुमा कर्फ्यू कायमै

सोलुखुम्बुमा कर्फ्यू कायमै

September 12, 2025
संवैधानिक रुपमै निकास दिन काँग्रेस सोलुको माग

संवैधानिक रुपमै निकास दिन काँग्रेस सोलुको माग

September 12, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly