Sunday, September 14, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छोडिन सुमनाले रास्वपा, के हो कारण ?

Radio Everest by Radio Everest
September 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २९, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’अब खुल्ला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’ पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको उनको भनाइ छ । उनले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी छन् ।  पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुःख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको भनाइ छ । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ’, उनले भनेकी छन् ।

सुमना यसअघि रास्वपाको सह–महामन्त्रीबाट राजीनामा दिएकी थिइन् । तर, सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै राजीनामा दिएकी थिइन् । समानुपातिकबाट सांसद बनेकी उनी प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री भएकी थिइन् । सुशीला कार्की नेतृत्वको क्याबिनेटमा उनी मन्त्री बन्ने हल्ला पार्टीभित्रैबाट चलेपछि उनले आफू त्यस दौडमा नरहेको स्पष्ट पारेकी थिइन् । जेनजी विद्रोहीसँग निरन्तर सम्पर्कमा रहेकी सुमना प्रधानमन्त्री कार्कीको शपथग्रहणमा सामेल पनि भएकी थिइन् ।

Previous Post

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

Next Post

खाद्य संस्थान सोलुखुम्बुले भोलिबाट सहुलियत पसल सञ्चालन गर्ने 

Related Posts

सोलुखुम्बुका बन्द शैक्षिक संस्था पुनः सञ्चालनमा

सोलुखुम्बुका बन्द शैक्षिक संस्था पुनः सञ्चालनमा

September 14, 2025
0
दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि, उपभोक्ता मारमा

खाद्य संस्थान सोलुखुम्बुले भोलिबाट सहुलियत पसल सञ्चालन गर्ने 

September 14, 2025
0
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

September 14, 2025
0
दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

September 14, 2025
0
Next Post
दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि, उपभोक्ता मारमा

खाद्य संस्थान सोलुखुम्बुले भोलिबाट सहुलियत पसल सञ्चालन गर्ने 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका बन्द शैक्षिक संस्था पुनः सञ्चालनमा

सोलुखुम्बुका बन्द शैक्षिक संस्था पुनः सञ्चालनमा

September 14, 2025
दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि, उपभोक्ता मारमा

खाद्य संस्थान सोलुखुम्बुले भोलिबाट सहुलियत पसल सञ्चालन गर्ने 

September 14, 2025
छोडिन सुमनाले रास्वपा, के हो कारण ?

छोडिन सुमनाले रास्वपा, के हो कारण ?

September 14, 2025
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

September 14, 2025
दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

September 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका बन्द शैक्षिक संस्था पुनः सञ्चालनमा

सोलुखुम्बुका बन्द शैक्षिक संस्था पुनः सञ्चालनमा

September 14, 2025
दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि, उपभोक्ता मारमा

खाद्य संस्थान सोलुखुम्बुले भोलिबाट सहुलियत पसल सञ्चालन गर्ने 

September 14, 2025
छोडिन सुमनाले रास्वपा, के हो कारण ?

छोडिन सुमनाले रास्वपा, के हो कारण ?

September 14, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly