Wednesday, June 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 केदार हत्याकाण्ड, कोमल स्मृति दिवस तथा जेन जेड आन्दोलनका शहीदहरु प्रति नेचामा श्रद्धाञ्जली कार्यक्रम

Radio Everest by Radio Everest
September 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २९, आइतबार  ।  २१ औँ केदार स्कुल हत्याकाण्ड स्मृति दिवस एवं २३ औँ शहीद कोमल स्मृति दिवसको सम्झनामा दिपप्रज्वलन गरिएको छ ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा दीप प्रज्वलन तथा श्रध्दान्जी कार्यक्रम आयोजना तथा गत २३ र २४ भाद्रमा जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरु प्रती श्रद्धान्जली अर्पण गरिएको छ ।  सहिद कोमल कट्टेलका परिवार कमलप्रसाद कटेल र पुण्य कटेलको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

केदार स्कुल ह्त्याकाण्डका रुपमा चर्चित घटना २०६१ भाद्र २९ गतेका दिन नेचासल्यान गाउँपालिका –४ स्थित केदार मा.वि.को प्राङ्गणमा अखिल (क्रान्तिकारी) सोलुखुम्बुका तत्कालिन संयोजक भुपेन्द्र कार्की ’अजय’, सचिव उर्मिला राई ’क्रान्ति’, सदस्यहरू तिलकुमारी गिरी ’आस्था’ , आइकम राई ’रविन’ र पेम्बा शेर्पा सहित ५ जनाको विद्यालयको प्राङ्गणमा हत्या भएको थियो । यस्तै २०५९ असार १७ गते नेलेबाट गिरफ्तार गरी ३ महिना बढी सोलुखुम्बुको हिरासतमा राखेर ओखलढुंगा हिरासत स्थानान्तरण गर्ने क्रममा २०५९ भाद्र २९ गते हालको सोलुदुधकुण्ड ८ स्थित पत्तालेको थाले डाँडामा रमेश कट्टेल ’कोमल’ को हत्या भएको थियो ।

त्यसै गरी २०८२ भाद्र २३ र २४ गते भएको जेन जेड पुस्ताको आन्दोलनमा ज्यान गुमाएका श्रीयम चौलागाईं लगायतका ५९ जना शहीदहरूको परिवारमा समवेदना एवं ज्यान गुमाएकाहरू प्रती श्रद्धाञ्जली अर्पण गरिएको छ । दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रमलाई प्रतिष्ठान अध्यक्ष लोकेन्द्र आर.सी, नेचासल्यान गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष एवं माओवादी नेता सीताराम भट्टराई साथै शहीद परिवारका तर्फबाट कमलप्रसाद कटेल लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शहीद परिवार , शुभेच्छुक, शुभचिन्तकहरू उपस्थिति रहेको थियो ।

Previous Post

नेपाल पर्यटनका लागि पूर्ण रूपमा खुला र सुरक्षित भएको टानको घोषणा

Next Post

प्रधानमन्त्री कार्कीको मन्त्रिमण्डल : खनाल, घिसिङ र अर्याल मन्त्री बन्ने

Related Posts

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

June 23, 2026
0
केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

June 23, 2026
0
चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

June 23, 2026
0
सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

June 23, 2026
केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

June 23, 2026
चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

June 23, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly