Tuesday, August 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल पर्यटनका लागि पूर्ण रूपमा खुला र सुरक्षित भएको टानको घोषणा

Radio Everest by Radio Everest
September 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २९, सोलुखुम्बु । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले नेपाल पुनः सामान्य अवस्थामा फर्किएको र देशभर पर्यटन सेवा सहज रूपमा सञ्चालनमा रहेको स्पष्ट पारेको छ । हालैका दिनमा उत्पन्न अस्थिरता पछि देशभरको जनजीवन सामान्य बन्दै गएको टानले जनाएको छ । टानका कार्यबाहक अध्यक्ष कर्मा शेर्पाले जारी गरेको प्रेस विज्ञप्तिमा, जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

त्यस्तै, आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा—विशेषगरी पर्यटकीय पूर्वाधारहरूमा भएको क्षतिको गम्भीर चिन्ता पनि व्यक्त गरिएको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार, हाल नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू तथा ट्रेकिङ मार्गहरू पूर्ण रूपमा खुला छन् । होटल, रेस्टुरेन्ट, यातायात सेवा, हवाई यात्रा र ट्रेकिङ सम्बन्धी सम्पूर्ण सेवा सुचारु भइसकेका छन् । स्थानीय समुदायहरू पनि पर्यटकहरूलाई स्वागत गर्न उत्साहित रहेको जनाइएको छ ।

टानले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ । प्रधानमन्त्री परिवर्तनसँगै देशमा स्थायित्व र विश्वसनीयता कायम हुने विश्वास व्यक्त गरिएको छ । विज्ञप्तिमा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र हिमाली साहसिक गतिविधिहरूको आनन्द लिन विश्वभरका पर्यटकहरूलाई नेपाल भ्रमणको निम्तो दिइएको छ ।

साथै, सामान्य अवस्था पुनःस्थापना गर्न सघाउने सम्पूर्ण साझेदारहरू नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायीहरू र अन्य निकायप्रति आभार प्रकट गरिएको छ । टानले अन्त्यमा नेपाल सुरक्षित, शान्तिपूर्ण र पर्यटक मैत्री देश भएको पुनः पुष्टि गर्दै सबैलाई अतुलनीय अनुभवको हिस्सा बन्न आमन्त्रण गरेको छ ।

Previous Post

सोलुदुधकुण्ड २ का नागरिकलाई विद्युतीय चुल्हो र खाना पकाउने कुकर वितरण 

Next Post

 केदार हत्याकाण्ड, कोमल स्मृति दिवस तथा जेन जेड आन्दोलनका शहीदहरु प्रति नेचामा श्रद्धाञ्जली कार्यक्रम

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
0
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly