Monday, May 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड २ का नागरिकलाई विद्युतीय चुल्हो र खाना पकाउने कुकर वितरण 

Radio Everest by Radio Everest
September 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २९, आइतबार । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ का नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिएको छ ।  नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष ङवाङ ठिले शेर्पाको सभापतित्वमा भएको एक कार्यक्रमका बीच वडाबासीलाई विद्युतीय चुल्हो वितरण गरिएको हो ।  धुवाँको कारण वडाबासीले स्वास्थ्य समस्या भोगिरहनुपरेको भन्दै विद्युतीय चुल्होले नागरिकको स्वास्थ्य बचाउनुका साथै वाताबरण संरक्षणमा समेत महत्वपुर्ण योगदान दिने भएकाले यस्तो कार्यक्रम नगरपालिकाले अघि सारेको मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।

दाउरा बालेर खाना पकाउँदै आएका वडाबासीलाई वडाका ३ सय ५० घरधुरीलाई विद्युतिय चुल्हो र कुकर वितरण गरिएको छ ।  वडाको वार्षिक कार्यक्रम मार्फत नै चुल्हो वितरण गरिएको मेयर शेर्पाले बताउनुभयो ।  उहाँले यस अघि नगरपालिकाले अनुदानमा वितरण गरेको कृषि जन्य सामाग्रीहरूको वडाबासीले संरक्षण गरेर सञ्चालन गरिरहेकोमा खुसी व्यक्त गर्दै विद्युतीय चुल्होले ग्यास चुल्होको परनिर्भरतालाई कम गर्ने उल्लेख गर्नुभयो । उहाँले जलश्राेतको धनी जिल्लामा विद्युत खपतलाई समेत बढाउने भएकादले चुल्हो निकै उपयोगी भएको उल्लेख गर्नुभयो । उहाँले आफू नेतृत्वमा आइसकेपछि नगरपालिकाको मुहरा फेर्न हरप्रयास गरिरहेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रम बोल्दै नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङले वडाबासी महिलाहरूको खाना पकाउँदा जाने समयको बचत हुने भन्दै बधाई व्यक्त गर्नुभयो । उहाँले कृषि, शिक्षा स्वास्थ्य, विद्युत लगायतका क्षेत्रमा वडाले निकै फड्को मारिसकेको उल्लेख गर्दै वडाबासीलाई बधाई दिनुभयो ।

कार्यक्रमका सभापती तथा वडा नम्बर २ का अध्यक्ष ङवाङ ठिले शेर्पाले वडाबासी नागरिकमा घरभित्रको धुवाँका कारण हुने स्वास्थ्य समस्या र वाताबणीय प्रभाव कम गर्न चुल्होले महत्वपुर्ण भुमिका खेल्ने दावी गर्नुभयो ।

यस्तै नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले नगरपालिकाले समग्र पालिका भित्र विभिन्न क्षेत्रमा महत्वपुर्ण काम गरिरहेको उल्लेख गर्दै यसका लागी नगरका प्रमुख नाम्गेल जाङबु शेर्पाको नेतृत्व क्षमताको प्रशंसा गर्नुभएको थियो ।

चुल्हो र खाना पकाउने कुकर प्राप्तगरेपछि यहाँका नागरिकहरूले वडा र नगरले सम्भाव्य वातावरणसँग सम्बन्धित समस्या र स्वास्थ्य समस्याहरूबाट आफूहरू जोगिने आशा व्यक्त गरेका छन् ।

Previous Post

सोलुखुम्बुमा ५ सय बढी पशुको कृतिम गर्भाधान

Next Post

नेपाल पर्यटनका लागि पूर्ण रूपमा खुला र सुरक्षित भएको टानको घोषणा

Related Posts

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
0
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
0
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

Discussion about this post

Everest Highlights

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly