Monday, January 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मंगलबार यी प्रदेशमा भारी वर्षाको सम्भावना

Radio Everest by Radio Everest
September 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३१, सोलुखुम्बु । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनुका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

Previous Post

विद्यालय पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न मन्त्रालयको आग्रह

Next Post

खोटाङमा बलात्कारपछि महिलाको हत्या

Related Posts

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
0
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
0
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
0
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
0
Next Post
खोटाङमा बलात्कारपछि महिलाको हत्या

खोटाङमा बलात्कारपछि महिलाको हत्या

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly