Tuesday, September 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा खोलाले बगाउँदा ६५ वर्षीया वृद्धाको ज्यान गयो

Radio Everest by Radio Everest
September 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दु स्थित सत गाउँकी ६५ वर्षीया तिरिमाया राईको खोलाले बगाउँदा ज्यान गएको छ । हेवा गाउँ गएर घर फर्कने क्रममा दिउँसो करिब १ देखि २ बजेको बीचमा खुदुरुक खोलामा तर्ने क्रममा राईको ज्यान गएको हो ।

भदौ २९ गते अविरल वर्षाका कारण खोलामा पानीको बहाव एक्कासि बढ्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक विकास राईका अनुसार राईको शव खोलाले बगाएर करिब १०० मिटर तल भेटिएको थियो । उनको शव जिल्ला अस्पताल फाप्लुमा पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोलानाला जोखिमपूर्ण बनेका बेला सर्वसाधारणलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

Continue Reading
Previous Post

यस बर्षको बडादशैं टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

Next Post

थुलुङ दुधकोशी गाउँपालिकाले गर्यो बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने निर्णय

Related Posts

एकपछि अर्को गर्दै पक्राउ, सिन्धुलीबाट भागेका २४३ कैदी समातिए

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी गाउँपालिकाले गर्यो बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने निर्णय

थुलुङ दुधकोशी गाउँपालिकाले गर्यो बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने निर्णय

September 16, 2025
सोलुखुम्बुमा खोलाले बगाउँदा ६५ वर्षीया वृद्धाको ज्यान गयो

सोलुखुम्बुमा खोलाले बगाउँदा ६५ वर्षीया वृद्धाको ज्यान गयो

September 16, 2025
यस बर्षको बडादशैं टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

यस बर्षको बडादशैं टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

September 16, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly