Sunday, January 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज देशभर शोक बिदा

Radio Everest by Radio Everest
September 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असाेज १, साेलुखुम्बु ।  सरकारले ‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमवारको निर्णयअनुसार आज असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्बाट निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निकालेको विज्ञप्तिमा उल्लेख छ । जेन–जीको आन्दोलनमा ज्यान गुमाएकाहरूको हिजो शवयात्रासहित अन्त्येष्टि गरिएको छ । शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको थियो । तीमध्ये छ जनाको शव काठमाण्डौ बाहिर लगिएको छ भने चार जनाको सम्मानसहित पशुपतिमा अन्त्येष्टि गरियो । गएको २३ र २४ गते भएको आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने र परिवारलाई १५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरिसकेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेको सङ्ख्या ७३ जना पुगेको छ । जसमध्ये प्रहरीतर्फ तीन जनाले ज्यान गुमाएका नेपाल प्रहरीले जनाएको छ

Previous Post

थुलुङ दुधकोशी गाउँपालिकाले गर्यो बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने निर्णय

Next Post

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

Related Posts

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
0
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
0
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
0
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
0
Next Post
आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly