Wednesday, September 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो

Radio Everest by Radio Everest
September 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १, सोलुखुम्बु । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित नयाँ तालिका सार्वजनिक गरेको छ ।

नयाँ तालिका अनुसार मौका परीक्षा यही असोज ७ गते र ८ गतेका लागि तोकिएको छ । ७ गते अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ ।

तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रोदिन नेपालीको परीक्षा दिनु पर्नेछ । यस्तै ८ गते दुवै विषयमा परीक्षा दने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ । यो दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुनेछैन । अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात ७ गते नै तोकिएको छ ।

Previous Post

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

Related Posts

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

September 17, 2025
0
आज देशभर शोक बिदा

आज देशभर शोक बिदा

September 17, 2025
0
थुलुङ दुधकोशी गाउँपालिकाले गर्यो बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने निर्णय

थुलुङ दुधकोशी गाउँपालिकाले गर्यो बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने निर्णय

September 16, 2025
0
सोलुखुम्बुमा खोलाले बगाउँदा ६५ वर्षीया वृद्धाको ज्यान गयो

सोलुखुम्बुमा खोलाले बगाउँदा ६५ वर्षीया वृद्धाको ज्यान गयो

September 16, 2025
0

Discussion about this post

Everest Highlights

कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो

कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो

September 17, 2025
आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

September 17, 2025
आज देशभर शोक बिदा

आज देशभर शोक बिदा

September 17, 2025
थुलुङ दुधकोशी गाउँपालिकाले गर्यो बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने निर्णय

थुलुङ दुधकोशी गाउँपालिकाले गर्यो बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने निर्णय

September 16, 2025
सोलुखुम्बुमा खोलाले बगाउँदा ६५ वर्षीया वृद्धाको ज्यान गयो

सोलुखुम्बुमा खोलाले बगाउँदा ६५ वर्षीया वृद्धाको ज्यान गयो

September 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो

कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो

September 17, 2025
आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

September 17, 2025
आज देशभर शोक बिदा

आज देशभर शोक बिदा

September 17, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly