Sunday, November 2, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिकामा जेनजी समूहको तीन बुँदे ध्यानाकर्षण

Radio Everest by Radio Everest
September 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाका जेनजी समूहले पालिकाको सुशासन र प्रभावकारी सेवा प्रवाहमा गम्भीर प्रश्न उठाउँदै तीन बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गरेका छन् । एक विज्ञप्ति मार्फत जेनजी समूहले पालिकामा देखिएको लापरबाही, अनियमितता र उत्तरदायित्वहीन व्यवहारप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधारको माग गरेको हो ।

जेनजी समूहले पहिलो बुँदामा सोताङ गाउँपालिका वडा नं ३ र वडा नं ४ का वडाध्यक्षहरू प्रायः कार्यालयबाट बाहिर रहने गरेको गुनासो गरेका छन् । यसले दुबै वडाका सर्वसाधारणले आवश्यक सेवा प्राप्त गर्न कठिनाइ व्यहोर्नु परेको जनाइएको छ । जनप्रतिनिधिहरूको यस किसिमको अनुपस्थितिले सरकारी सेवामा जनताको विश्वास खस्किरहेको भन्दै तत्काल सुधारको माग गरिएको छ । दोस्रो बुँदामा, पालिकाको उपाध्यक्ष संलग्न रहेको भनिएको सिलाई कटाइ सम्बन्धी तालिममा भएको ४५ हजार रुपैयाँको घुस प्रकरणप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ ।

जेनजी समूहले यस घटनाको गम्भीर छानबिन गर्न माग गर्दै ३० दिनभित्र सत्यतथ्य सार्वजनिक गर्न र दोषी तथा निर्दोष छुट्याएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउन पालिकालाई आग्रह गरेको छ । तेस्रो बुँदामा, पालिकाका कर्मचारीहरू सरकारी पोशाक र परिचय पत्र विनै कार्यालय समयमा सेवामा देखिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

नेपाल सरकारले तोकेको पोशाक र परिचय पत्रको अनिवार्य प्रयोग गरी पारदर्शी र उत्तरदायित्वपूर्ण सेवा प्रवाह सुनिश्चित गर्न माग गरिएको छ । जेनजी समूहको ध्यानाकर्षण पत्र सार्वजनिक भएपछि स्थानीयबासी र सामाजिक संघसंस्थाहरूले पनि चासो देखाएका छन् । जनप्रतिनिधि र कर्मचारीको उत्तरदायित्वबोध र सेवा प्रवाहमा सुधार ल्याउन जेनजी समूहले अघि सारेका मुद्दाहरू यथाशीघ्र सम्बोधन हुनुपर्ने स्थानीयको भनाइ छ ।

Previous Post

कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो

Next Post

प्रवीन कुलुङको सहादत : शोकमा डुब्यो सिलिचोङ

Related Posts

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

November 1, 2025
0
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

November 1, 2025
0
मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

November 1, 2025
0
२ दिन देखि लुक्लामा उडान प्रभावित, पिक सिजनमा मौसम विग्रिए पछि खुम्बुमा पर्यटक आउन सकेनन्

 मौसम खराबीका कारण उडान प्रभावित, पर्यटकहरूको बसाइ व्यवस्थापनमा चुनौति 

November 1, 2025
0
Next Post
प्रवीन कुलुङको सहादत : शोकमा डुब्यो सिलिचोङ

प्रवीन कुलुङको सहादत : शोकमा डुब्यो सिलिचोङ

Discussion about this post

Everest Highlights

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

November 1, 2025
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

November 1, 2025
मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

November 1, 2025
२ दिन देखि लुक्लामा उडान प्रभावित, पिक सिजनमा मौसम विग्रिए पछि खुम्बुमा पर्यटक आउन सकेनन्

 मौसम खराबीका कारण उडान प्रभावित, पर्यटकहरूको बसाइ व्यवस्थापनमा चुनौति 

November 1, 2025
टाक्सिन्दुमा निःशुल्क स्वास्थ्य शिविर हुने

टाक्सिन्दुमा निःशुल्क स्वास्थ्य शिविर हुने

November 1, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

November 1, 2025
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

November 1, 2025
मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

November 1, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly