Wednesday, June 18, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिक्तेल रुपाकोटमा ५ सय बालबालिकाले पाए खोप, बन्यो पूर्ण खोप सुनिश्चित नगर 

Radio Everest by Radio Everest
June 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ २१, सोलुखुम्बु । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका ५ सय बालबालिकालाई यो वर्ष सबै किसिमका खोप लगाइएको छ ।  चालु आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गर्दै नगरपालिका भरिका सबै ५ सय बालबालिकालाई लगाउनुपर्ने १३ किसिमका खोप लगाइएको जनाइएको हो । नगर भित्र रहेका १६ देखी २३ महिना सम्मका सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि आज नगरपालिकाको सभाहलमा आयोजित पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा सभामा नगरलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा समेत गरिएको छ ।  

स्थानीय स्वामित्व र सहभािगता, पुर्णा खाेप सुिनश्चीतता हाम्राे प्रतिवद्दता भन्ने मुल नारा सहित राष्ट्रिय खोप निर्देशिकाले तोकेका प्रक्रियाहरू पुरा गरि यो वर्षका लागी नगर पूर्ण खोप सुनिश्चित भएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।  घोषणा सभामा क्रममा नगरका १५ वटै वडालाई प्रमाण प्रदान गरिएको संवाददाता उदिम राईले बताउनुभयो । खोप छुटे नछुटेको यकिन गर्न घरधुरि सर्वेक्षण गरि सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई पुर्ण खाप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको नगरपालिकालाई उदृत गर्दै राईले बताउनुभयो  ।  

 

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई तथा नगर खोप समन्वय समितिका संयोजक तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गर्नुभएको हो । पुर्ण खोप सुनिश्चीतता  तथा दिगोपना नगर घोषणा सभामा सभाध्यक्ष नगरप्रमुख भट्टराई, प्रमुख अतिथि समन्वय प्रमुख राई, विशिष्ट अतिथि प्र.जि.अ. शिवकुमार कार्की वडा अध्यक्षहरु नगर प्रवक्ता दिनेश कुमार घिमिरे, नवराज राई, दानबहादुर राई, रामबहादुर कटवाल, स्वास्थ्य कार्यालय प्रमुख जीवन चौलागाइँ, प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार राई ,लेखा अधिकृत राजकुमार राई खोटाङ, उधोग वाणिज्य संघका अध्यक्ष राजन आचार्य, नेपाल रेडक्रस सोसाइटी खोटाङका अध्यक्ष ज्ञानेन्द्र जोशी, नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलिप खत्री  लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Previous Post

सोलुमा प्राचीनकालमा बनेका १८ मानेको पुनः निर्माण

Next Post

आजको राशिफल

Related Posts

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

June 18, 2025
0
ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

June 18, 2025
0
उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

June 18, 2025
0
हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

June 18, 2025
0
Next Post
आजको राशिफल

आजको राशिफल

Discussion about this post

Everest Highlights

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

June 18, 2025
ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

June 18, 2025
उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

June 18, 2025
हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

June 18, 2025
लिचीपछि कुभिण्डेको बहारः किसानलाई टिप्न र बेच्न फुर्सद छैन

लिचीपछि कुभिण्डेको बहारः किसानलाई टिप्न र बेच्न फुर्सद छैन

June 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

June 18, 2025
ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

June 18, 2025
उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

June 18, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly