Tuesday, August 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 थुलुङ दुधकोशी अस्पताल स्थापनाको तेश्रो वार्षिकोत्सव, सिजेरीयन सुत्केरी देखी एपेन्डिसाइटिसका सेवा 

Radio Everest by Radio Everest
September 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असोज ३ ।  — थुलुङ दुधकोशी अस्पतालले तेश्रो  वार्षिकोत्सव मनाएको छ । सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा अस्पतालको तेश्रो वार्षिक उत्सव तथा चमेना गृह उद्‌घाटन सम्पन्न भएको हो ।  आज शुक्रबार सम्पन्न कार्यक्रममा अस्पतालका उत्कृष्ट चार जना कर्मचारीलाई सम्मान गरिएको छ । नर्सिङतर्फबाट सिर्जना राई र समिना गुरुङ, प्याथोलोजी तर्फबाट विशाल भण्डारी तथा कार्यालय सहयोगी तर्फबाट सन्जु विश्वकर्मालाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको हो ।
वडा नम्बर ७ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार उनिहरुलाई नगद पाँच हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रमको अवसरमा अस्पतालमा पहिलो पटक शल्यक्रिया गराएर आमा बन्नुभएकी थुलुङ दुधकोशी ७ की रितुकला राईलाई नगद तिन हजार सहित सम्मान गरिएको छ ।

यस्तै एपेन्डिसाईटिसको पहिलो शल्यक्रिया गराएका जुबुका सुनिल राई र  गोठमा आगलागी हुँदा शरीर जलेर सक्त घाईते हुनुभएका राम बहादुर गुरुङलाई मायाको चिनो प्रदान गरिएको छ । अस्पताल संयोजक कोपिला श्रेष्ठका अनुसार  वार्षिकोत्सबको अवसरमा अस्पतालमा उपचाररत ११ जना बिरामीलाई पौष्टिक आहार सहित फलफूल वितरण गरिएको छ । 

कार्यक्रममा बोल्नुहुँदै राम बहादुर गुरुङले आफूलाई आफन्तले उपचार सेवाका लागि काठमाडौ आउनु भनेर बारम्बार भनेता पनि यहाँको अस्पतालमा कार्यरत चिकित्सकको दक्षता देखेर  बाहिर नगएको भन्दै आफ्नै गाउँमा उपचार संभएको प्रति खुसी व्यक्त गर्नुभयो । यस्तै अस्पतालकै पहिलो शल्यक्रिया मार्फत डेढ वर्ष अघि छोरालाई जन्म दिनुभएकी देउसाकी रितुकला राईले मुक्लीमा अस्पताल नभएको भए लाखौं खर्च गरेर जिल्ला बाहिर सेवा लिनुपर्ने बाध्यताबाट मुक्त भएको भन्दै सञ्चालक प्रति आभार व्यक्त गर्नुभयो ।   

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक समितीका अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्ष असिम राईले अस्पताल स्थापना काल देखि हाल सम्मको सामना गरेको चुनौतीका बारेमा उल्लेख गर्दै सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद ज्ञापन गर्नुभयो । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरि स्थापना गरिएको अस्पताल निर्माणमा स्थानीयको महत्त्वपूर्ण साथ तथा सहयोग रहेको स्मरण गर्दै उहाँले गुणस्तरीय सेवा प्रवाहमा कुनै पनि कमि हुन नदिन अस्पतालका कर्मचारीलाई निर्देशन दिनुभयो । आगामी दिनमा अस्पताललाई थप सुदृढ, गुणस्तरीय र सेवामुखी बनाउन सबैको निरन्तर सहयोग आवश्यक पर्ने बताउनुभएको छ ।

हाल अस्पतालमा प्रशुति सेवा, एपेन्डिक्स, थाइरोइड, हाइड्रोसिल लगायतका शल्यक्रिया सेवाहरू सहज रूपमा उपलब्ध हुने गरेको अस्पतालले जनाएको छ । यससँगै अन्य आधारभूत स्वास्थ्य सेवा, सामान्य प्रसूति तथा आकस्मिक उपचार सेवा पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेको भन्दै अस्पतालका एमडीजीपी डाक्टर निराजन पराजुलीले आगामी दिनमा अझ थप प्रभावकारी बनाउने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

 कार्यक्रममा संचालक समितिका सदस्य समेत रहनुभएका गाउँपालिका उपाध्यक्ष सविता राई, ६ नम्बर वडाका अध्यक्ष महेन्द्र दीप राई र वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले अस्पतालको गुणस्तरीय सेवामा निरन्तर काम गरिरहेको उल्लेख गर्दै सहयोगका लागि सबैलाई अनुरोध गर्नुभयो  ।   अस्पतालमा अहिले दुई जना एमडीजीपी, एक जना एमबीबीएस डाक्टर सहितले सेवा प्रदान गरिरहेका छन ।  स्थानीय नागरिकहरूले अस्पतालले छोटो समयमा गुणस्तरीय सेवा विस्तार गरेको भन्दै खुशी व्यक्त गरेका छन् 

Previous Post

चिशंखुगढी गाउँपालिका : चाडपर्व लक्षित पसल तथा होटलहरूमा अनुगमन

Next Post

थुलुङ दुधकोशी अस्पतालको तेस्रो वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट कर्मचारी र बिरामी सम्मानित

Related Posts

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
0
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly