Tuesday, August 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चाडपर्व नजिकिएसँगै गाउँ जाने सडकहरू मर्मत गरिँदै 

Radio Everest by Radio Everest
September 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ४, सोलुखुम्बु । नेपालीहरूका मुख्य चाडपर्व नजिकिएसँगै मुख्य सहर तथा अन्य विभिन्न स्थानमा रहेका नागरिकहरू गाउँ फर्कन थालेका छन् ।  तर लगातारका वर्षातले सडकहरू अवरुद्ध हुनका साथै बाढी पहिरो जस्ता प्रकृतिका सङ्कटका कारण क्षतविक्षत भइरहेका छन् । यस्तो अवस्थामा सहरबाट गाउँ आउनेहरू सहजै गाउँ पुग्न सक्ने अवस्था नरहँदा सास्ती हुदै आएको छ ।  जनताको प्रत्यक्ष सम्पर्कमा रहेका स्थानीय सरकारहरूले यसको समाधानका लागी आफूसँग भएको श्रोत साधन प्रयोग गरि निरन्तर खुलाउने कोशीस गरिरहेको बताएका छन् ।

जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकाले आफ्नै स्काभेटर मार्फत नियमित सकको मर्मत तथा सरसफाई गरिरहेको छ । ९ वटा वडा रहेको पालीकामा सबै वडामा सडक बर्षातका कारण अवरुद्ध भइनै रहेका छ यद्यपि त्यसको मर्मत तथा सम्भारका लागी पालिका यथासम्भव पुगिरहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो ।  गाउँपालिकाले तालिकानै बनाएर मर्मत सरसफाइ गरिरहेको उहाँको भनाई छ । उहाँले दशैँमा गाउँ नआउनेहरूका लागी सहज रुपमा गाउँ जाने वातावरण निर्माण गरिने उहाँले बताउनु भएको छ ।  

यस्तै जिल्लाको लिखुपिके गाउँपालिकाले पनि दशैँ तिहार लक्षित सडक मर्मत तथा सुधार योजनालाई कार्यान्वयन गरिरहेको छ । गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाका अनुसार स्काभेटर भाडामा लिएर तैनाथ राखिएको बताउनुभयो ।  उहाँले वर्षातको बेला ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएर सडकको सुरक्षा गरिएको समेत उल्लेख गर्नुभयो ।  

Previous Post

आजको मौसम अपडेट : देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना

Next Post

आजदेखि सकिँदैछ सोह्र श्राद्ध

Related Posts

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
0
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
0
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
0
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
Next Post
आजदेखि सकिँदैछ सोह्र श्राद्ध

आजदेखि सकिँदैछ सोह्र श्राद्ध

Discussion about this post

Everest Highlights

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly