Friday, August 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अन्नपूर्ण म्याराथनको उपाधी खोटाङकी निर्मला र नेपाली सेनाका होमलाललाई

Radio Everest by Radio Everest
June 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २२, सोलुखुम्बु ।नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र खोटाङकी निर्मला राईले चौथो संस्करणको अन्नपूर्ण म्याराथन २०८१ अन्तर्गत क्रमशः पुरुष र महिलातर्फको उपाधि हात पारेका छन्। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ जुन ३ अर्थात् अन्नपूणर् आरोहण दिवसको अवसर पारी अन्नपूणर् सेन्चुरी पर्यटन समिति, घान्द्रुकको आयोजना तथा अन्नपूणर् गाउँपालिकाको व्यवस्थापनमा अन्नपूणर् पदमार्गमा सोमबार म्याराथन सम्पन्न भएको हो ।
पुरुषतर्फका विजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दूरी चार घण्टा १६ मिनेट २४ सेकेन्डमा पूरा गरे। श्रेष्ठ गत वर्षका उपविजेता हुन्। गत वर्ष सो दूरी उनले चार घण्टा १२ मिनेट ५१ सेकेन्डमा पूरा गरेका थिए।
यसैगरी, दोस्रो भएका सोलुखुम्बुका अर्जुङ कुलुङले चार घण्टा ३५ मिनेट १५ सेकेन्डमा दूरी पूरा गरे। उनी पाँच दिनअघि सम्पन्न एभरेस्ट म्याराथनका विजेतासमेत हुन्। तेस्रो भएका जुम्लाका धीरबहादुर बुढाले चार घण्टा ४३ मिनेट ६ सेकेन्डमा दूरी पूरा गरे। बुढा गत वर्षका विजेता हुन्। गत वर्ष उनले चार घण्टा १० मिनेट ५१ सेकेन्डमा दूरी पार गरेका थिए।

यसैगरी, महिलातर्फकी प्रथम राईले पाँच घण्टा ३७ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्। राईले एभरेष्ट भ्यु ट्रेल म्याराथन सोलुखुम्बु २०८०को पहिलो सँस्करणको दोस्रो उपाधी जितेकी थिइन ।
आर्मीकी सुनसरी रोका पाँच घण्टा ४५ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र ओखलढुंगाकी छोकी शर्पा पाँच घण्टा ५६ मिनेट ५९ सेकेन्डको दूरी पार गर्दै तेस्रो भए। शेर्पा गत वर्षसमेत तेस्रो भएकी थिइन्।
विजेता खेलाडी महिला तथा पुरुष दुवैतर्फ पहिलो, दास्रो तथा तेस्रो हुनेलाई क्रमश रु.१ लाख ५० हजार ,एक लाख र ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

महिलातर्फ एक विदेशी सहित ११ जना र पुरुषतर्फ ३ विदेशी सहित ४९ धावकको सहभागिता रहेको थियो । अन्नपूणर् सेन्चुरी पर्यटन समितिको आयोजनामा सञ्चालित अन्नपूणर् म्याराथनमा विजेता धावकलाई गण्डकी प्रदेश सरकारका आर्थिक मामला मन्त्री डा.टकराज गुरूङ, मूल आयोजक समितिका संयोजक एवं समितिका अध्यक्ष ललित गुरूङ लगाएतले पुरस्कार प्रदान गरेका थिए ।

चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूणर् आधार शिविरबाट सुरु म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, तउल, घुजुङ चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकमा आएर सम्पन्न भएको आयोजक समितिका अध्यक्ष संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।

३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूणर् प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेको दिनलाई अन्नपूणर् दिवसका रूपमा मनाइँदै आइएको छ। सोही दिनको अवसर पारी पदयात्रा मार्गमा म्याराथन आयोजना गर्दै आएको जनाइएको छ ।

Previous Post

आजको राशिफल

Next Post

सडक बचाउन ट्याक्टर निषेध, कुदाए १० हजार जरिवाना गराइने 

Related Posts

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
0
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
0
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
0
सोलुखुम्बुमा प्रहरीको विद्यालय सचेतना कार्यक्रमबाट ४ हजार बढी विद्यार्थी लाभान्वित

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly