Wednesday, June 18, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सडक बचाउन ट्याक्टर निषेध, कुदाए १० हजार जरिवाना गराइने 

Radio Everest by Radio Everest
June 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ २२, सोलुखुम्बु । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको एक वडामा  ट्याक्टर चलाउन निषेध गरिएको छ ।  गाउँपालिकाको वडा नम्बर ९ ले एक सुचना जारी गर्दै जेठ २२ देखी असोज १५ गते सम्म ४ महिना ट्याक्टर प्रवेश निषेध गरेको हो ।

वडा कार्यालयले निर्णयनै गरेर सो अवधीका लागी वडाको तावर देखी किल्खोरदिङ गुम्बा जाने बाटो तावर देखी फोक्से डाँडा सम्म र खुन्दुर्के दोखी बाक्चीन्दो सम्म जाने बाटोमा ट्याक्टर कुदाउन निषेध गरिएको हो । यि सडकहरूमा वर्षायाममा ट्याक्टरका कारण एम्बुलेन्स र अन्य यात्रुबाहक सवारी साधनहरू सञ्चालन गर्न कठिनाइ हुने भन्दै वडाले निश्चित अवधीमा ट्याक्टर कुदाउन निषेध गरेको हो ।

सूचनाको बेवास्ता गरेर ट्याक्टर प्रवेश गराए १० हजार जरिवाना सहित स्थानीय सरकार सञ्चालन ऐन अनुसार कारवाही गरिने समेत जनाइएको छ ।  वैकल्पिक बाटोका लागी घुन्सा साल्मेबाट  बाट खसिपारे बाटो प्रयाग गर्न सकिन बताइएको छ ।  सडक स्तरोन्नतिका लागी सरकारले वर्षेनी बजेट विनियोजन गर्ने तर ट्याक्टरका कारण बाटो बिग्रँदा बालुवामा पानी जस्तै हुनेभएकाले केहि समयमा लागी ट्याक्टर निषेध गरिएको वडा अध्यक्ष ङवाङ फुरी शेर्पाले बताउनुभयो ।

दीर्घकालीन बाटो निर्माणका लागी सरकारले पर्याप्त बजेट नदिँदा सडकबाटो जोगाउन यो हतकण्डा अपनाउन परेको अध्यक्ष शेर्पाको भनाई छ ।  बर्षायमामा बाटोमा खाल्डाखुल्डी बनाउन ट्याक्टरको ठुलो हात हुन्छ । वर्षेनी बजेट यसकै मर्मतमा खर्च हुन्छ, अरु विकास कसरी गर्ने ? अध्यक्ष शेर्पाले भन्नुभयो । 

Previous Post

अन्नपूर्ण म्याराथनको उपाधी खोटाङकी निर्मला र नेपाली सेनाका होमलाललाई

Next Post

माप्यका ४ सय घरधुरी खानेपानीको पहुँचमा पुग्दै

Related Posts

महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

June 18, 2025
0
थुलुङ दुधकोशीले ताेक्याे वडालाई ६ करोड बढीको सिलिङ : कुन वडालाई कति ?

थुलुङ दुधकोशीले ताेक्याे वडालाई ६ करोड बढीको सिलिङ : कुन वडालाई कति ?

June 18, 2025
0
स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

June 18, 2025
0
ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

June 18, 2025
0
Next Post
माप्यका ४ सय घरधुरी खानेपानीको पहुँचमा पुग्दै

माप्यका ४ सय घरधुरी खानेपानीको पहुँचमा पुग्दै

Discussion about this post

Everest Highlights

महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

June 18, 2025
थुलुङ दुधकोशीले ताेक्याे वडालाई ६ करोड बढीको सिलिङ : कुन वडालाई कति ?

थुलुङ दुधकोशीले ताेक्याे वडालाई ६ करोड बढीको सिलिङ : कुन वडालाई कति ?

June 18, 2025
स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

June 18, 2025
ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

June 18, 2025
उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

June 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

June 18, 2025
थुलुङ दुधकोशीले ताेक्याे वडालाई ६ करोड बढीको सिलिङ : कुन वडालाई कति ?

थुलुङ दुधकोशीले ताेक्याे वडालाई ६ करोड बढीको सिलिङ : कुन वडालाई कति ?

June 18, 2025
स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

June 18, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly