Thursday, February 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

राष्ट्रपतिले आमनागरिकलाई दसैंको टीका नलगाउने

Radio Everest by Radio Everest
October 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । विगतमा राष्ट्रपतिबाट बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो । यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले पनि बडादसैँका अवसरमा यस वर्ष टीका नलगाउने भएकी छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनुपरेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले आफूले टीका नलगाउने र अरुलाई पनि टीका नलगाइदिने उनको सचिवालयले जनाएको छ ।

Previous Post

आज दशैंकाे टिका, टीकाको उत्तम साइत ११ः५३ बजे

Next Post

मौसम झन विग्रीदैँ, कृषि बालीनालीमा क्षती हुनसक्ने

Related Posts

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

February 26, 2026
0
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

February 26, 2026
0
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

February 26, 2026
0
लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

February 26, 2026
0
Next Post
आजको मौसम अपडेट : देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना

मौसम झन विग्रीदैँ, कृषि बालीनालीमा क्षती हुनसक्ने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

February 26, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

February 26, 2026
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

February 26, 2026
लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

February 26, 2026
खोटाङमा मतदान अधिकृतको अभिमुखीकरण सुरु, कुन पालिकामा कति मतदाता ? कति मतदान स्थल र केन्द्र  ?

खोटाङमा मतदान अधिकृतको अभिमुखीकरण सुरु, कुन पालिकामा कति मतदाता ? कति मतदान स्थल र केन्द्र ?

February 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

February 26, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

February 26, 2026
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

February 26, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly