Saturday, April 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु प्रशासनले पर्यटकलाई भन्यो : मौसम खुलेपछि मात्र यात्रामा निस्कनु 

Radio Everest by Radio Everest
October 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १९, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पर्यटकहरूलाई २० गते पश्चात मात्रै पदयात्रामा निस्कनका लागी अनुरोध गरेको छ ।  प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्डेले एक सूचना जारी गर्दै पर्यटकहरूलाई मौसम पूर्वानुमान महाशाखाले २० गते पश्चात मौसम सफा हुने अनुमान गरेकाले सो पश्चात मात्रै पदयात्रा तथा यात्रामा निस्कनका लागी भन्नुभएको हो ।  यतिखेर हिमाली भेगमा हिमपात का सार्थ तल्लो भेगमा वर्षात भइरहेकाले यात्रामा कठिनाइ हुने भन्दै प्रजिअ पाण्डेले सावधानी अपनाउन अनुरोध गर्नुभएको हो । उहाँले हाल यात्रामा रहेका पर्यटकहरुलाई स्थानीय प्रशासन,। प्रहरी, स्थानीय तह, तथा सगरमाथा राष्ट्रिय निकुञ्जको समन्वयमा रहन पनि भन्नु भएको छ ।  

Previous Post

सगरमाथा जाने पदमार्गमा पहिरो, खच्चर हिड्ने बाटाे प्रयाेग गर्न सुझाव

Next Post

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा,महालक्ष्मीलाई स्वागत गरिँदै

Related Posts

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

April 18, 2026
0
कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

April 18, 2026
0
खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

April 18, 2026
0
चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

April 17, 2026
0
Next Post
आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा,महालक्ष्मीलाई स्वागत गरिँदै

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा,महालक्ष्मीलाई स्वागत गरिँदै

Discussion about this post

Everest Highlights

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

April 18, 2026
कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

April 18, 2026
खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

April 18, 2026
चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

April 17, 2026
विश्वशान्तिकाे कामना सहित थेक्छेन पेमा छोलीङ गोन्पा सल्लेरीमा सुरु भयो १० कराेड बज्र गुरु मन्त्र जप 

विश्वशान्तिकाे कामना सहित थेक्छेन पेमा छोलीङ गोन्पा सल्लेरीमा सुरु भयो १० कराेड बज्र गुरु मन्त्र जप 

April 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

April 18, 2026
कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

April 18, 2026
खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

April 18, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly