Thursday, June 19, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङ ः विद्युतीय चुल्हो अनुदानमा वितरण गरिने

Radio Everest by Radio Everest
June 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ २२, सोलुखुम्बु ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा विद्युतीय चुल्हो वितरण गरिने भएको छ । EnDev को आर्थिक सहयोग तथा प्राक्टिकल एक्सन नेपाल र सामुदायिक विद्युत उपभोक्ता महासंघ नेपालद्वारा सञ्चालित  नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना कार्यक्रम अन्तर्गत अनुदानमा विद्युतीय चुल्हो वितरण गरिने जनाइएको छ ।

 एक घर १ विद्युतीय चुल्होको लक्ष राखेको संस्थाले महाकुलुङ गाउँपालिकाका सबै घरधुरीमा विद्युतीय चुल्होको पहुँच पु¥उयाउने लक्ष लिएको जनाइएको छ । यसैक्रममा महाकुलुङ गाउँपालिका वडा नम्बर ५ मा पनि विद्युतीय चुल्हो अनुदानमा वितरण गरिने जनाइएको छ ।  एक सूचना जारी गर्दै वडाले चुल्हो अनुदानमा लिनका लागी आवेदन दिन भनेको छ । वडा कार्यालयका अनुसार हाल सम्म ८० जनाले विद्युतिय चुल्होका लागी आवेदन दिएका छन ।

वडामा २०७० रुपैयाँको अनुदानमा चुल्हो वितरण गरिने जनाइएको छ । संस्थाले २ हजार वटको इन्डक्सन चुल्होमा २ हजार ७०, १६ सय वटाको इन्डक्सन चुल्होमा १७ सय ५० र इन्फ्रारेड चुल्होमा १२ सय ५० रुपैयाँ अनुदान दिने जनाइएको छ । जस अन्तर्गत अनुदानमा ७ हजार ६ सयमा इन्डक्सन चुल्हो सेट  र  ७ हजारमा सानो सेटको विद्युतीय चुल्हो सेट उपलब्ध गराइने वडा अध्यक्ष महल सिं कुलुङले जानकारी दिनुभयो ।

उपलब्ध गराइने विद्युतीय चुल्होको ठुलो सेटमा ५ हजार १ सय ४५ रुपैयाँ बराबरको इन्डक्सन चुल्हो, ५ लिटरको कुकर २२ सय मा, २६ सेमीको कराई २३ सय २५ अनुमानित लागत पर्ने जनाइएको छ ।  भने सानो सेटमा ३ लिटरको कुकर १८ सय रुपैयाँ बराबरको, कराई २१ सय रुपैयाँ बराबर अनुमानित लागत पर्ने छ ।  अहिले महाकुलुङ गाउँपालिकामा विद्युतीय चुल्हो प्रयोगकर्ता मात्र २ घर छन भने दाउरालाई इन्धनको रुपमा प्रयोग गर्नेको घरधुरी संख्या २ हजार ७ सय ७६ रहेको छ ।

Previous Post

महाकुलुङ ५ को ८० प्रतिशत बजेट सकियो

Next Post

सडक बचाउन ट्याक्टर निषेध, कुदाए १० हजार जरिवाना गराइने 

Related Posts

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

June 18, 2025
0
शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

June 18, 2025
0
लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

June 18, 2025
0
महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

June 18, 2025
0
Next Post

सडक बचाउन ट्याक्टर निषेध, कुदाए १० हजार जरिवाना गराइने 

Discussion about this post

Everest Highlights

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

June 18, 2025
शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

June 18, 2025
लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

June 18, 2025
महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

June 18, 2025
थुलुङ दुधकोशीले ताेक्याे वडालाई ६ करोड बढीको सिलिङ : कुन वडालाई कति ?

थुलुङ दुधकोशीले ताेक्याे वडालाई ६ करोड बढीको सिलिङ : कुन वडालाई कति ?

June 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

June 18, 2025
शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

June 18, 2025
लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

June 18, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly