Wednesday, May 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङ ५ को ८० प्रतिशत बजेट सकियो

Radio Everest by Radio Everest
June 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २२ सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ५ ले ८० प्रतिशत बजेट कार्यान्वयन गरिसकेको छ ।  चालु आर्थिक वर्ष २०८०÷८१ का लागी वडामा १५ वटा योजना सञ्चालनका लागी प्राप्त बजेट मध्ये हाल सम्म ८० प्रतिशत  कार्यान्वयन भइसकेको वडा अध्यक्ष महल सिं कुलुङले बताउनुभयो ।

वडालाई विभिन्न शीर्षकमा प्राप्त भएको ८० लाख रुपैयाँ बजेट मध्ये अव केही योजनाहरू सकिन बाँकी भएकाले हाल सम्म ८० प्रतिशत कार्यान्वयन भएको अनुमान वडा अध्यक्ष कुलुङको छ ।  वडामा चालु आर्थिक वर्षमा लक्षित बर्ग अन्तर्गत सबैभन्दा ठुलो कार्यक्रम महिलाको क्षेत्रमा राखिएको उहाँले बताउनुभयो । लक्षित समुह अन्तर्गत विनियोजित बजेट २० लाख बाट उक्त कार्यक्रमका लागी १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त बजेट कार्यान्वयन हुने चरणमा छ ।  यस्तै लक्षित बर्ग अन्तर्गत वडामा यो वर्ष ज्येष्ठ नागरिकका लागी  २ लाख ३० हजार, जनजातिका लागी २ लाख, फरक क्षमता भएकाहरूका लागी ७० हजार, बालबालिकाका लागी ३ लाख, कार्यालय सञ्चलन तथा विविध खर्चमा २ लाख बजेट विनियोजन भएको वडा अध्यक्ष राईले बताउनुभएको छ । यता पुँजीगत तर्फ वडामा प्राप्त ६० लाख बजेट पनि कार्यान्वयनको अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।

वडामा पुँजीगत तर्फ प्राप्त उक्त बजेटबाट यस वर्ष गाउँघर चाचालुङ क्लिनिक तथा चर्पी तथा खानेपानी निर्माणका लागी २ लाख, चाचालुङ जागृती महिला समाजलाइ अदुवा खेतीका लागी १ लाख ५० हजार, गुदेल मावि विज्ञान ल्याब स्थापनाका लागी १ लाख ७५ हजार, अमर ज्योति आ वि घेराबाराका लागी ५ लाख २५ हजार, बफुदो खानेपानी मर्मत सम्भारका लागी ५ लाख, फुस्ला सामुदायिक भवन र सगरमाथा सामुदायिक भवन निर्माणका लागी १५ /१५ लाख, बौद्ध धर्म गुठि निर्माणका लागी १० लाख बजेट खर्च भएको छ । 

Previous Post

उदयपुरमा मोटरसाइकल र टिपर ठोक्किँदा दुईजनाको मृत्यु

Next Post

महाकुलुङ ः विद्युतीय चुल्हो अनुदानमा वितरण गरिने

Related Posts

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
0
 सिंहकाली मावि तिङ्लाकी छात्रा निशा बनिन नगरपालिका प्रथम 

 सिंहकाली मावि तिङ्लाकी छात्रा निशा बनिन नगरपालिका प्रथम 

May 13, 2026
0
 सोलुदुधकुण्डका ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ वटा विद्यालयको शतक 

 सोलुदुधकुण्डका ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ वटा विद्यालयको शतक 

May 13, 2026
0
यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका लागि शिखरसम्म बाटो खुला

यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका लागि शिखरसम्म बाटो खुला

May 13, 2026
0
Next Post
तस्वीर श्रोत— एआइ

महाकुलुङ ः विद्युतीय चुल्हो अनुदानमा वितरण गरिने

Discussion about this post

Everest Highlights

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
 सिंहकाली मावि तिङ्लाकी छात्रा निशा बनिन नगरपालिका प्रथम 

 सिंहकाली मावि तिङ्लाकी छात्रा निशा बनिन नगरपालिका प्रथम 

May 13, 2026
 सोलुदुधकुण्डका ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ वटा विद्यालयको शतक 

 सोलुदुधकुण्डका ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ वटा विद्यालयको शतक 

May 13, 2026
यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका लागि शिखरसम्म बाटो खुला

यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका लागि शिखरसम्म बाटो खुला

May 13, 2026
उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

May 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
 सिंहकाली मावि तिङ्लाकी छात्रा निशा बनिन नगरपालिका प्रथम 

 सिंहकाली मावि तिङ्लाकी छात्रा निशा बनिन नगरपालिका प्रथम 

May 13, 2026
 सोलुदुधकुण्डका ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ वटा विद्यालयको शतक 

 सोलुदुधकुण्डका ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ वटा विद्यालयको शतक 

May 13, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly