Monday, December 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा मोटरसाइकल र टिपर ठोक्किँदा दुईजनाको मृत्यु

Radio Everest by Radio Everest
June 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २२, सोलुखुम्बु । उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई आज त्रियुगा नगरपालिका–१ फुलजोरमा ठक्कर दिएको प्रहरी निरीक्षक विद्यालाल साहले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बेलका नगरपालिका–१ का ३० वर्षीय रवीन श्रेष्ठ र मोटरसाइकलमा सवार त्रियुगा–३ का २४ वर्षीय विरा राई रहेका छन् । प्रहरी निरीक्षक साहका अनुसार टिप्पर चालक त्रियुगा–७ का ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

Previous Post

ताप्लीमा सुनुवार राईहरूको पहिलो  जातीय सांस्कृतिक झाँकी प्रदर्शनी 

Next Post

महाकुलुङ ५ को ८० प्रतिशत बजेट सकियो

Related Posts

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025
0
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

December 14, 2025
0
सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

December 14, 2025
0
काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

December 14, 2025
0
Next Post
महाकुलुङ ५ को ८० प्रतिशत बजेट सकियो

महाकुलुङ ५ को ८० प्रतिशत बजेट सकियो

Discussion about this post

Everest Highlights

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

December 14, 2025
सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

December 14, 2025
काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

December 14, 2025
जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

December 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

December 14, 2025
सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

December 14, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly