Friday, August 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्लीमा सुनुवार राईहरूको पहिलो  जातीय सांस्कृतिक झाँकी प्रदर्शनी 

Radio Everest by Radio Everest
June 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २१, सोलुखुम्बु ।  उदयपुरको ताप्ली गाउँपालिकामा जातीय सांस्कृतिक झाँकी सहितको प्रथम कार्यक्रम सम्पन्न भएको छ । किराँत राईको महान पर्व ऐले संवत ५०८४ उँधौलीको अवसरमा किराँत राई यायोक्खा तथा सुनुवार सेवा समाज ताप्लीको आयोजना, आदिवासी जनजाति महासंघ ताप्लि गाउँपालिकाको सहजिकरण तथा ताप्ली गाउँपालिका रुपाटारको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

ताप्ली गाउँपालिका १  ओख्ले साकेला पार्क माथिल्लो मादलेमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका अवसरमा आदिवासी जनजाती महासंघ ताप्ली गाउँपालिकाले तयार पारेको ताप्ली गाउँपालिकामा जनजातिहरूको स्थिति सम्बन्धी प्रतिबेदन सार्वजनिक गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वकर्माले ताप्लीको सम्पूर्ण क्षेत्रको विकास सँगसगै जातीय संस्कार संस्कृति संरक्षण र उत्थान गर्ने किसिमका कार्यक्रम गर्न बजेट बिनियोजन देखि नीति तथा नियम निर्माणमा कुनै कन्जुस्याइँ नरहने बताउनुभएको छ ।

 यस्तै लिम्चुङबुङ गाउँपालिकाका किराँती समुदायको नोछुङ पुरोहित गोविन्द चाम्लिङ बाट ताप्ली १ माथिल्लो मादले स्थित बेलिबुङ साकेला थानको समेत स्थापना गरिएको क्रम किराँत राई यायोक्खा ताप्ली गाउँपालिकाका अध्यक्ष ऋिदेन्द्र राईले बताउनु भएको छ । कार्यक्रममा किराँत राई तथा सुनुवार जातिहरूको साकेला सिली प्रदर्शन गरेका थिए । विभिन्न स्थानबाट सांस्कृतिक झाकी प्रदर्शन गर्नु सांस्कृतिक समूहहरूलाई प्रशंसा पत्र प्रदान समेत गरिएको छ ।

कार्यक्रमको समापन समारोहमा बोल्दै कार्यक्रमका सभाध्यक्ष ऋिदेन्द्र राईले जातीय हिसाबमा जनसंख्या बढी भएको समुदायमा भाषा पाठशाला स्थापना   तथा पाठ्यक्रम निर्माण को लागि स्थानिय तहले विशेष पहल कदम अगाडि बढाउनु पर्ने भनी स्थानीय सरकारलाई अनुरोध आग्रह गर्नुभएको छ ।  

कार्यक्रमको विशेष आतिथ्यता जिल्ला समन्वय समिति उप प्रमुख तेज प्रसाद गिरि, नेपाल आदिवासी जनजाति महासंघ ताप्लिका अध्यक्ष फडिन्द्र राई, लगायत ५ वटै वडाका वडाध्यक्षहरू, पार्टी प्रतिनिधि, शिक्षक र विभिन्न जातीय समुदायका सांस्कृतिक समूहका कलाकारहरूको उपस्थिति रहेको थियो । 

Previous Post

शिक्षकहरूका लागी १० दिने टिपिडी तालिम सम्पन्न 

Next Post

उदयपुरमा मोटरसाइकल र टिपर ठोक्किँदा दुईजनाको मृत्यु

Related Posts

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
0
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
0
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
0
सोलुखुम्बुमा प्रहरीको विद्यालय सचेतना कार्यक्रमबाट ४ हजार बढी विद्यार्थी लाभान्वित

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly