Friday, August 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिक्षकहरूका लागी १० दिने टिपिडी तालिम सम्पन्न 

Radio Everest by Radio Everest
June 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २२, सोलुखुम्बु । शिक्षकहरूको पेशागत विकास तालिम टिपिडि आधारभूत तह सोलुखुम्बुमा सम्पन्न भएको छ । आज जनजागृति माध्यमिक विद्यालय सोलुखुम्बुमा विज्ञान विषयको दोश्रो र सामाजिक विषयको पहिलाे चरण अन्तर्गतको १० दिने तालिम सम्पन्न भएको हो । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रीड नेपालको आयोजना तथा सोलुखुम्बुका स्थानीय तह र शिक्षा तालिम केन्द्र सुनसरीको समन्वयमा सम्पन्न तालिममा जिल्लाका ३८ जना शिक्षकको सहभागिता रहेको थियो ।

विज्ञान विषयका १८ जना र सामाजिक विषयका १९ जना गरि ३८ शिक्षक सहभागि तालिममा उनीहरूको  पेशागत विकासका सवालमा जानकारी दिनुका साथै प्रभावकारी शिक्षण सिकाइका विषयमा प्रशिक्षण गरिएको  छ । तालिमले शिक्षकहरूको पेशागत विकासका लागी महत्वपूर्ण कमा गर्ने ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो । तालिमबाट शिक्षकहरूलाई कक्षाकोठामा शिक्षण सामाग्री सहितको शिक्षण सिकाइको लागी प्रशिक्षित गराइएको उहाँको भनाई छ । रीड नेपालको करीव ६ लाख रुपैयाँ लागतमा तालिम सम्पन्न भएको संयोजक गिरिले बताउनुभएको छ ।

तालिम समापनका क्रममा कार्यक्रमका प्रमुख अतिथि गान्धिमाया तामाङले सहभागी शिक्षकलाई बधाई ज्ञापन गर्दै तालिममा मात्र नभएर शिक्षाको हर क्षेत्रमा शैक्षिक गुणस्तर बढाउन  रीड नेपालको योगदान उच्च रहेको बताउनु भयो । व्यक्ति राम्रो भन्दा पनि काम प्यारो हुने भन्दै  रीड नेपालको कामलाई सबैले मन पराएकाले  सकेसम्म जिल्लाका सबै विद्यालयमा नै कार्यक्रम सञ्चालन गर्न रीड नेपाललाई  आग्रह गर्नुभयो । यस्तै जनजागृति माविका प्रधानाध्यापक जनक कुमार थापाले शैक्षिक उन्नयनमा रीड नेपालको भूमिका अतुलनीय रहेको बताउँदै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ ।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पुण्यराज डङ्गोलले तालिमका सहभागीहरूलाई तालिम सम्पन्नका लागि बधाई दिँदै रीड नेपालको तालिम प्रभावकारी हुने भएकोले बालबालिका सम्म पुग्ने विश्वास व्यक्त गर्नुभएको छ  । उहाँले प्रमाणीकरण तालिमलाई नेपाल सरकारसँग समन्वय गरेर जिल्लामै सञ्चालन गरेकोमा सहभागी शिक्षक भाग्यमानी रहेको बताउनुभयो । रीड नेपालका शिक्षा विकास संयोजक तथा समापन कार्यक्रमका अध्यक्ष केशवदेव गिरीले शिक्षकको पेशागत विकास सँगै बालबालिकाको भविष्य पनि जोडिएको बताउनु भयो ।

रीड नेपालको केन्द्रबिन्दुको रुपमा बालबालिका रहेको भन्दै तालिममा सिकेका सीप विद्यालयमा लगेर बालबालिकासम्म पुगेर विद्यालयमा परिवर्तन आएपछि तालिम सफल भएको मानिने उहाँको भनाई छ ।  सहभागीहरू मध्यबाट सामाजिक विषयको समूहबाट बोल्दै पेल्माङ आ वि महाकुलुङका शिक्षक परमध्वज राईले तालिममा महत्वपूर्ण सिकाइ भएको बताउनुभएको छ ।

 उहाँले सुनसरी गएर लिनु पर्ने तालिम आफ्नै जिल्लामा लिन पाएकोमा खुसी व्यक्त गर्दै तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै रीड नेपाललाई धन्यवाद दिनुभएको छ । तालिममा सहभागि शिक्षकहरूलाई रीड नेपालका ४ जना विषय विज्ञ राजीव ढुंगाना, वासु वाग्ले, विष्णु उपाध्याय, अर्पण रेग्मी, सुजाता राई लगायतले  सहजिकरण गर्नु भएको थियो । चालु आर्थिक वर्षमा  ५० जना शिक्षकलाई टी.पी.डी. तालिम दिने लक्ष्य लिएको संस्थाले केही दिनमा नै गणित विषयको दोस्रो चरणको तालिम सञ्चालन गर्ने जनाएको छ  । 

Previous Post

माप्यका ४ सय घरधुरी खानेपानीको पहुँचमा पुग्दै

Next Post

ताप्लीमा सुनुवार राईहरूको पहिलो  जातीय सांस्कृतिक झाँकी प्रदर्शनी 

Related Posts

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
0
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
0
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
0
सोलुखुम्बुमा प्रहरीको विद्यालय सचेतना कार्यक्रमबाट ४ हजार बढी विद्यार्थी लाभान्वित

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly