Wednesday, February 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

Radio Everest by Radio Everest
October 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १०, सोलुखुम्बु । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नामबाट स्थापना गरिएको पासाङ ल्हामु निकोल निक्की अस्पताल आफ्नो २०औँ वार्षिकोत्सवमा प्रवेश गरेको छ। समुद्री सतहबाट झन्डै २,९०० मिटर उचाइमा अवस्थित यो अस्पतालको वार्षिकोत्सव कार्यक्रम लुक्लामै सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि स्विस राजदूत दानियल भेरोनिक मोलीले हिमालयको मुटुमा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पताल स्विजरल्याण्ड र नेपालबीचको मित्रता र एकताको प्रतीक भएको बताउनुभयो।

उहाँका अनुसार दुर्गम क्षेत्रमा आधुनिक स्वास्थ्य सेवा २० वर्षसम्म निरन्तर प्रदान गर्नु स्वयंमा उल्लेखनीय उपलब्धि हो। अस्पतालका संस्थापक निकोल निक्कीले अस्पताल र फाउन्डेशनमार्फत मानव सेवामा योगदान दिने क्रममा स्विस दाताद्वय रब र राल्फप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। उहाँले उनीहरूको सहयोगमा स्थापना गरिएको ८८‘बर्थ चिल्ड्रेन एजुकेसन प्रोजेक्ट’८८का कारण गर्भवती महिलाहरू अस्पताल आउन प्रोत्साहित भएको बताउनुभयो। निक्कीका अनुसार उक्त परियोजनाअन्तर्गत अस्पतालमा जन्मेका बालबालिकालाई कक्षा १० सम्म अध्ययनका लागि वार्षिक छात्रवृत्ति प्रदान गरिन्छ, जसको रकम प्रत्यक्ष बालबालिकाको बैंक खातामा जम्मा गरिन्छ।

यस वर्ष २६१ जना बालबालिकाले छात्रवृत्ति पाएका छन्। कार्यक्रमका विशिष्ट अतिथि खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले यो अस्पतालले स्थानीय बासिन्दा र बाह्य पर्यटक दुवैका लागि स्वास्थ्यसेवामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो। अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाले विगत २० वर्षमा अस्पतालले करिब ३ लाख बिरामीलाई सेवा प्रदान गरेको र १ हजार ५ सयभन्दा बढी बालबालिकाको जन्म गराएको जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालले निम्न आय भएका परिवारका लागि स्वास्थ्य र शिक्षा सुनिश्चित गर्दै आएको छ र हाल आधुनिक प्रविधिसहितका सेवा सुविधा प्रदान गर्दै आएको छ।

साथै, अस्पतालले आँखा शिविर र हाडजोर्नी शिविर पनि नियमित सञ्चालन गर्दै आएको बताइयो। यसरी दुर्गम हिमाली भेगमा अवस्थित पासाङ ल्हामु निकोल निक्की अस्पतालले २० वर्षदेखि निरन्तर सेवा पुर्‍याउँदै मानवता, शिक्षा र स्वास्थ्यको सन्देश फैलाइरहेको छ।

Previous Post

खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

Next Post

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको सकियो

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
0
Next Post
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको सकियो

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको सकियो

Discussion about this post

Everest Highlights

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly