Wednesday, September 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

Radio Everest by Radio Everest
October 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कात्तिक ११,सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा वर्षा र हिमपातजन्य मौसमी जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै वर्षा र हिमपातका कारण हुने सम्भावित विपद्बाट जोगिन सबैलाई सचेत रहन अनुरोध गर्नुभएको हो ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनअनुसार बुधबारसम्म देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएपछि प्रशासनले सोलुखुम्बुमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको हो । प्रजिअ पाण्डेले सगरमाथा लगायतका पर्यटकीय गन्तव्यमा अहिले पर्यटकहरुको भीड रहेकाले हिमपातजन्य जोखिमले उनीहरूलाई बढी प्रभावित पार्न सक्ने उल्लेख गर्नुभयो। उहाँले सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका आन्तरिक तथा बाह्य पर्यटक, पदयात्री र स्थानीय नागरिक सबैलाई मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा वा भ्रमण गर्न अनुरोध गर्नुभएको छ ।

त्यस्तै, जिल्लाको हिमाली भेगमा बसोबास गर्ने स्थानीय बासिन्दालाई वर्षा र हिमपातका कारण हुने जाडो र अन्य जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । सम्भावित जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र अत्यावश्यक काममा मात्र मौसमको अवस्था हेरी यात्रा गर्न सुझाव दिइएको छ ।

यता, सोमबार रातिदेखि जिल्लामा आकाश धुम्मिएको छ भने मङ्गलबार बिहान सदरमुकाम सल्लेरी बजारमा फाट्टफुट्ट वर्षा भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको स्थानीयले बताएका छन् । मौसममा आएको परिवर्तनसँगै जिल्लामा चिसो पनि तीव्र रूपमा बढेको छ ।

Previous Post

अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

Next Post

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

Related Posts

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
0
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
0
सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

Discussion about this post

Everest Highlights

बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly