Tuesday, September 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आर्थिक वर्ष २०८१/०८२ को आयुर्वेद कार्यक्रमको वार्षिक समिक्षा सोलुखुम्बुमा सम्पन्न

Radio Everest by Radio Everest
October 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १४, सोलुखुम्बु । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१ /८२ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुले गरेको खर्च र प्रगतिको समीक्षा गरिएको हो ।

वार्षिक प्रतिवेदन अनुसार सो आर्थिक वर्षमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुबाट १२ हजार ४ सय ९१ जनाले सेवा लिएका छन् । तीमध्ये ४ हजार ८ सय ४ जनाले ओपीडी सेवा, १ हजार ६७ जनाले पूर्वकर्म सेवा, ९६ जनाले स्तनपायी आमा सेवा, र ६४४ जनाले ज्येष्ठ नागरिक सेवा प्राप्त गरेका छन् ।

कार्यक्रममा केन्द्रका निमित्त कार्यालय प्रमुख अमृन्द्र कुमार पण्डितले सम्पूर्ण कार्य विवरण प्रस्तुत गर्दै कार्यालयमा कर्मचारीको अभाव, स्रोतसाधनको कमी, तथा औषधि खरिदका लागि न्युन बजेटजस्ता समस्या रहेको उल्लेख गर्नुभयो । त्यसैगरी विभिन्न पालिकास्तरीय आयुर्वेद औषधालयका प्रतिनिधिहरुले आफ्ना–आफ्ना क्षेत्रका कार्यप्रगति प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुका सञ्चालक समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले आयुर्वेद औषधि जडिबुटीबाट निर्माण हुने भएकाले स्थानीय जडिबुटीको पहिचान र उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

यस्तै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङले आधुनिक युगसँग तालमेल मिलाउँदै आयुर्वेद क्षेत्रका कर्मचारीलाई आधुनिक प्रविधि र कार्यशैलीमा दक्ष हुन आग्रह गर्नुभयो । साथै नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्न सधैं तत्पर रहेको बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापा, विभिन्न संघ–संस्था तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

Previous Post

आज विश्व शहरीकरण दिवस मनाइँदै

Next Post

थुलुङ दुधकोशी–३ पञ्चनमा ३ सय बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

Related Posts

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
0
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
0
सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

Discussion about this post

Everest Highlights

बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly