Friday, July 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी–३ पञ्चनमा ३ सय बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

Radio Everest by Radio Everest
October 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३ पञ्चनमा ३२५ जनालाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिएको छ । वडामा २०८० साल असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु तथा विभिन्न वडामा आवेदन दिएका व्यक्तिहरूलाई कार्ड वितरण गरिएको वडा अध्यक्ष ईन्द्र मणी दाहालले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालका अनुसार, यस अभियानले नागरिकहरूलाई आफ्नो परिचय प्रमाणिकरण गर्न सहजता ल्याउने र सरकारी सेवा प्राप्तिमा थप सुविधा पुर्याउने विश्वास लिइएको छ । राष्ट्रिय परिचयपत्र प्राप्त गरेपछि स्थानीयवासीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

उनीहरूले लामो समयदेखि प्रतीक्षामा रहेका कार्ड प्राप्त भएपछि राहत र सन्तुष्टि मिलेको बताएका छन् । वडा कार्यालयका अनुसार, बिहीबार सम्पन्न वितरण कार्यक्रममा वडा कार्यालयका कर्मचारीहरू, स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूको उपस्थितिमा कार्य सहज र व्यवस्थित रूपमा सम्पन्न भएको थियो ।

Previous Post

आर्थिक वर्ष २०८१/०८२ को आयुर्वेद कार्यक्रमको वार्षिक समिक्षा सोलुखुम्बुमा सम्पन्न

Next Post

मोन्था चक्रवातको प्रभावपछि कृषकलाई सावधानी अपनाउन कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आग्रह

Related Posts

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
0
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
0
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly