Thursday, May 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मोन्था चक्रवातको प्रभावपछि कृषकलाई सावधानी अपनाउन कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आग्रह

Radio Everest by Radio Everest
October 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १४, सोलुखुम्बु । हालैको लगातार मोन्था चक्रवातको प्रभावले सोलुखुम्बु जिल्लासहितका विभिन्न स्थानमा धानबाली र अन्य कृषि उत्पादनमा ठूलो क्षति पुगेको छ । यसै सन्दर्भमा कृषि ज्ञान केन्द्र सोलुखुम्बुले कृषकहरूलाई क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी र उपायहरू अपनाउन आग्रह गरेको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार, खेतमा जमेको पानी तुरुन्तै निकाल्ने कार्य पहिलो प्राथमिकता हुनुपर्ने बताइएको छ । खेतमा जम्मा भएको पानीलाई निकास मार्ग बनाएर बाहिर निकाल्न, काटिसकेको धानलाई जमिनको सतहभन्दा माथि पर्ने गरी काल्ला, अलि वा भिरालो भागमा राख्न किसानहरूलाई सुझाव दिइएको छ । यदि घाम लाग्ने सम्भावना छ भने तारपोलिन वा प्लास्टिकको प्रयोग गरेर सुकाउने ठाउँ व्यवस्था गर्न, माटोमा डुबेका गाभा उल्ट्याएर घामतिर फर्काउन तथा भिजेका धानहरूलाई हावा चल्ने ठाउँमा पातलो तहमा फैलाएर सुकाउन आग्रह गरिएको छ । लगातार पानी पर्ने सम्भावना भएमा छानामुनि वा अस्थायी प्लास्टिक शेड बनाएर सुकाउने सल्लाह पनि केन्द्रले दिएको छ ।

पूर्ण रूपमा सुक्नासाथ मात्र धान भण्डारण गर्न र आंशिक रूपमा पलाउन थालेका धानलाई दाना, च्यूरा वा पशुखाद्यको रूपमा प्रयोग गर्न किसानलाई सुझाव दिइएको छ । राम्रो अवस्थामा रहेका धानहरू छुट्याएर मात्र भण्डारण गर्न पनि केन्द्रले आग्रह गरेको छ । दीर्घकालीन सिफारिसका रूपमा, कृषि ज्ञान केन्द्रले धान काट्ने समयअघि मौसमी पूर्वानुमान हेर्ने बानी बसाल्न, धान सुकाउनेका लागि उचो जग वा प्लास्टिक शीट प्रयोग गर्न र सामुदायिक सुखाउने केन्द्र वा ड्रायर उपलब्ध भए प्रयोग गर्न सुझाव दिएको छ ।

यस्तै, सोलुखुम्बुका उच्च भू–भागमा लगाइएका फलफूल बालीहरू सुन्तला, किवी, अंगुर आदिमा मनसुन रोकिनासाथ सुरु हुने चिसो मौसमका कारण ढुसी रोगको जोखिम उच्च हुने जनाइएको छ । त्यसैले, ढुसीनाशक विषादी कार्वेन्डाजिम वा मेन्कोजेब २–३ ग्राम प्रति लिटर पानीका दरले हप्तामा दुई पटक छर्कन कृषकहरूलाई सिफारिस गरिएको छ । कृषि ज्ञान केन्द्रले किसानहरूलाई समयमै आवश्यक सावधानी अपनाउन अनुरोध गर्दै प्राकृतिक विपद्बाट हुने क्षति न्यून पार्न सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ ।

Previous Post

थुलुङ दुधकोशी–३ पञ्चनमा ३ सय बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

Next Post

सेनाभित्र अनुशासनको ढुकुटीः नेपाली सेनाको ‘सैनिक प्रहरी’

Related Posts

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
0
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
0
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
0
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

Discussion about this post

Everest Highlights

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly