Monday, December 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीले गर्याे बजेट क्यालेन्डर तयार

Radio Everest by Radio Everest
June 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २५,साेलुखुम्बु ।  थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेटका लागि प्रक्रिया सुरु गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले “बजेट क्यालेन्डर” बनाएर असार १० गते सम्म गर्ने कामहरुको समयतालिका निर्धारण गरेको हो ।गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार जेठ ३२ गते राजस्व परामर्श समितिको बैठक बस्ने छ ।

यस्तै असार २ गते स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक, ३ गते विषयगत समितिको बैठक, ४, ५ र ६ गते बस्ती टोलस्तरबाट योजना छनौट गर्ने कार्यतालिका रहेको छ ।

यस्तै ७ र ८ गते वडा स्तरीय योजना प्रथमिकिकरण, ९ गते एकीकृत बजेट नीति तथा कार्यक्रम तर्जुमा र कार्यापालिका बैठक बस्नेछ भने १० गते गाउँसभा बस्ने गाउँकार्यपालिकाले जनाएको छ ।

संबैधानिक व्यवस्था अनुसार हरेक वर्ष असार १० गते स्थानीय तहको बजेट सार्वजनिक हुन्छ । थुलुङ दुधकोशी गाउँपालिकाले तोकीएकै समयमा बजेट क्यालेन्डर निर्माण गरि गाउँसभामा पेश गरिरहेको पालिका अध्यक्ष असिम राईले बताउनुभयो । थुलुङ दुधकाेशी गाउँपालिकाले धेरै नमुना र दिगाे काम गर्दै अाइरहेकाे छ ।

Previous Post

थुलुङ दुधकोशी गाउँपालिकाको बजेट क्यालेन्डर तयार

Next Post

पार्टीका काममा महिलाको सहभागिता बढाऔँ, भ्रष्टाचार कम हुन्छ -ओली

Related Posts

काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

December 15, 2025
0
सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

December 15, 2025
0
सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

December 15, 2025
0
सोलुका खत्रीको मलेसियामा निधन, सामाजिक मेलमिलाप युवा समूहद्वारा आधा झण्डा झुकाइयो

Discussion about this post

Everest Highlights

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

December 15, 2025
सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

December 15, 2025
सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

December 15, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly