Tuesday, April 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिलाको सहभागिता शून्य

Radio Everest by Radio Everest
January 20, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ६, सोलुखुम्बु । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा १५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा १३ वटा दल र दुई स्वतन्त्र सहित १५ उम्मेदवारको मनोनयन दर्ता भएको हो ।

नेकपा एमालेबाट जिल्ला अध्यक्ष देवबिक्रम राई, नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि वीरकाजी राई, नेपाली कम्युनिस्ट पार्टीबाट अर्थशास्त्री एवम् राजनीतिक विश्लेषक हरि रोका, श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई, रास्वपाबाट रुद्र गिरी, उज्यालो पार्टीसँग सहकार्य गरेको राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेस राईको मनोनयन दर्ता भएको छ ।

यस्तै, जसपाबाट राकेश राई, माओवादीबाट केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, जसपा नेपालबाट जिल्ला अध्यक्ष सुनिल चाम्लिङ, राप्रपाबाट दिपक तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रयाग राई, नेमकिपाबाट ध्यानप्रसाद ढकाल र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङको मनोनयन दर्ता भएको छ ।

यस्तै, डा. राजकुमार राई र तिलकचन्द्र राईको स्वतन्त्र उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले बताउनुभयो। जिल्लामा १३ वटै दलले महिलालाई भने बेवास्ता गरेका छन् । समावेशी सन्दर्भमा दलहरू अनुदार देखिएका छन् । १० स्थानीय तह रहेको खोटाङमा १ लाख ४७ हजार १२० मतदाता छन् । निर्वाचनका लागि १३६ मतदान स्थल र १९५ मतदान केन्द्र तोकिएका छन् ।

Previous Post

झापा–५ मा कडा टक्कर तय : बालेन्द्र शाह र केपी ओलीबीच प्रत्यक्ष भिडन्त

Next Post

सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

Related Posts

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

April 21, 2026
0
रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

April 20, 2026
0
ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

April 20, 2026
0
११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

April 20, 2026
0
Next Post
सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

Discussion about this post

Everest Highlights

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

April 21, 2026
रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

April 20, 2026
ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

April 20, 2026
११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

April 20, 2026
सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

April 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

April 21, 2026
रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

April 20, 2026
ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

April 20, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly