Monday, August 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बदर मत घटाउन सोलुखुम्बुमा मतदाता शिक्षा अभियान सुरु

Radio Everest by Radio Everest
February 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ३, सोलुुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै आजदेखि औपचारिक रूपमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार स्वीकृत विशेष कार्यक्रमअन्तर्गत जिल्लाका सबै स्थानीय तहका वडाहरूमा अभियान सञ्चालन गरिएको हो ।

जिल्लामा रहेका ८ वटा स्थानीय तहका ५२ वटै वडामा एक–एक जनाका दरले जम्मा ५२ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र राज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वयंसेवकहरूलाई वडा–वडामा खटिनुअघि आवश्यक तालिम प्रदान गरिएको थियो, जसले उनीहरूलाई मतदाता शिक्षाका विषयवस्तु प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम बनाएको छ ।

हाल स्वयंसेवकहरू जिल्लाभरका बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्त्व र मतदान गर्ने सही प्रक्रियाबारे जानकारी गराइरहेका छन्। विशेषगरी मतपत्रमा सही तरिकाले छाप लगाउने विधि सिकाउँदै उनीहरूले मतदातालाई सचेत, जिम्मेवार र सक्रिय सहभागिताका लागि प्रोत्साहित गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका अनुसार प्रभावकारी मतदाता शिक्षाले जिल्लामा मतदाताको सहभागिता दर बढाउने मात्र नभई बदर मतको अनुपातलाई उल्लेख्य रूपमा घटाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

Previous Post

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका पर्यटन तथा सांस्कृतिक विभाग प्रमुख शेर्पाको राजीनामा

Next Post

नेचासल्यानमा ९७ जना किशोरीलाई एचपिभी खोप लगाइयो

Related Posts

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
0
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
0
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
0
कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026
0
Next Post
नेचासल्यानमा ९७ जना किशोरीलाई एचपिभी खोप लगाइयो

नेचासल्यानमा ९७ जना किशोरीलाई एचपिभी खोप लगाइयो

Discussion about this post

Everest Highlights

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

व्यापारीहरूले ल्याउन नसक्दा साेलुमा फेरी ग्याँस अभाव हुँने संकेत

August 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly