Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीगढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सुरु

Radio Everest by Radio Everest
March 25, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १०, सोलुखुम्बु । सिन्धुलीको सदरमुकाम सिन्धुलीगढीमा बालमैत्री र पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धी ३ दिने क्षमता विकास कार्यशाला सुरु भएको छ । दिगो विकास लक्ष्य अनुरूप नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई पोषणमैत्री तथा बालमैत्री राष्ट्र घोषणा गर्ने लक्ष्यसहित देशभरका ७५३ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पोषणमैत्री स्थानीय शासनका ४९ वटा सूचक तथा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचक पूरा गर्ने उद्देश्यसहित कार्यक्रम कार्यान्वयन भइरहेको छ । कार्यशालामा उदयपुर, सिन्धुली, महोत्तरी, सर्लाही र रौतहटका स्थानीय तहमा कार्यरत पोषण सहजकर्ता, स्वास्थ्य शाखा तथा महिला बालबालिका शाखाका कर्मचारीहरू सहभागी रहेको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो । साथै वल्र्ड भिजन इन्टरनेशनल नेपाल को सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेका विकास साझेदार संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सिन्धुली जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले पोषणमैत्री र बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत केही स्थानीय तहहरूले वडास्तरबाट घोषणा सुरु गरिसकेको उल्लेख गर्नुभयो । उहाँले घोषणा मात्र पर्याप्त नभई यसको दिगोपनाका लागि आवश्यक नीति तथा ऐन निर्माण गरी प्रभावकारी कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको बताउनुभयो । साथै, सम्बन्धित मन्त्रालय र जिल्लास्तरीय निकायबाट नियमित सुपरिवेक्षण तथा अनुगमन हुनुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख कासन लामाले गर्नुभएको हो ।

कार्यक्रमको सहजीकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका महाशाखाका उपसचिव दीपक ढकाल र तिलोतम पौडेलले गरिरहनुभएको छ । यो कार्यशालाबाट सहभागीहरूलाई बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयनमा थप दक्षता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

Previous Post

नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

Next Post

काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly