Sunday, September 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

Radio Everest by Radio Everest
September 20, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ४, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिकालाई सदरमुकाम सल्लेरी तथा राजधानी काठमाडौंसँग प्रत्यक्ष रूपमा जोड्ने नेले–बुढीडाँडा–सोताङ सडकखण्डअन्तर्गतको दिप्लीघाटस्थित बेलीब्रिज जोखिममा परेको छ । सोताङ गाउँपालिका–१ र थुलुङ दुधकोशी गाउँपालिका–८ जोड्ने दिप्लीघाटस्थित बेलीब्रिजको थुलुङ दुधकोशी गाउँपालिकातर्फको भाग नदी कटानका कारण जोखिमयुक्त अवस्थामा पुगेको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

नदीले पुलको पहुँचमार्ग तथा आसपासको भाग कटान गरेपछि पुलमा आवतजावत जोखिमपूर्ण बनेको हो । जोखिमको अवस्थाबारे प्रहरी चौकी मुक्लीका प्रहरी इन्चार्ज जीवकुमार खड्कासहितको टोली तथा प्राविधिक टोलीले स्थलगत अध्ययनसमेत गरेको जनाइएको छ ।

पुलको अवस्थाका कारण सवारीसाधन सञ्चालनमा उच्च जोखिम रहेको भन्दै तत्काल विशेष सतर्कता र सावधानी अपनाउन आग्रह गरिएको छ । सम्बन्धित यातायात व्यवसायी, चालक, यात्रु तथा सर्वसाधारणलाई पुल क्षेत्रमा आवतजावत गर्दा आवश्यक सावधानी अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ ।

Previous Post

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

Next Post

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

Related Posts

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
0
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026
0
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
0
Next Post
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly