Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

Radio Everest by Radio Everest
May 3, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ । खोटाङमा तेस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । आयोजक अध्यक्ष, नेपाल खेलकुद प्रतिष्ठान, खोटाङले आइतबार एक कार्यक्रमबीच जेष्ठ ३ गतेदेखि ९ गतेसम्म महोत्सव सञ्चालन गरिने जानकारी गराएको हो । संस्थाका अध्यक्ष सन्जय कुमार राईका अनुसार अघिल्ला वर्षहरूझैँ यस वर्ष पनि महोत्सवलाई थप परिमार्जित र व्यवस्थित रूपमा अघि बढाइनेछ ।

पहिलो र दोस्रो संस्करणका अनुभवलाई आत्मसात् गर्दै यस वर्षको महोत्सव अझ बृहत र सफल हुने विश्वास अध्यक्ष राईले व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले खेलकुद, साहित्य र पर्यटनजस्ता महत्वपूर्ण क्षेत्रलाई एउटै मञ्चमा ल्याउने प्रयास प्रशंसनीय रहेको बताउनुभयो । उहाँले यस्ता गतिविधिले जिल्लाको समग्र विकासमा टेवा र्पुयाउनुका साथै नयाँ पुस्तालाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला समन्वय समितिको कार्यालय हलमा सम्पन्न उक्त कार्यक्रममा महोत्सवलाई सफल बनाउन विभिन्न उपसमिति गठन तथा कार्यविभाजन समेत गरिएको छ । कार्यक्रम संयोजकमा सन बहादुर राई र सदस्य सचिवमा सन्जय कुमार राई रहेका छन् ।

त्यसैगरी, शान्ति सुरक्षा उपसमितिको संयोजकमा रेखा कँडेल, अतिथि सत्कारमा लीलाभक्त के।सी।, स्वयंसेवक व्यवस्थापनमा मोहन राई, एथलेटिक्सतर्फ राजन खत्री, साहित्यतर्फ अनिशा रम्तेल (सह–संयोजक विनोद राई), बुद्धिचालतर्फ सूर्य तामाङ, यातायात व्यवस्थापनमा राम कुमार हिङ्माङ, मञ्च तथा स्वागतद्वार निर्माणमा मोतीचन्द्र राई र मोहन राई, ध्वनी व्यवस्थापनमा सुमन राई र सोनामहाङ राई, सचिवालयमा दिपक श्रेष्ठ र मिलन कसजु, स्वास्थ्य व्यवस्थापनमा चक्र बहादुर राई, जलपान व्यवस्थापनमा फुर्वा शेर्पा र प्रचार–प्रसारमा अशोक साम्पाङ तथा सविना अछामे रहेका छन् ।

उक्त कार्यक्रममा नेपालका तीनवटै सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । खेल, कला, संस्कृति र पर्यटनलाई एकै थलोमा समेट्ने यस महोत्सवले खोटाङको पहिचानलाई अझ मजबुत बनाउनुका साथै जिल्लाको समग्र विकासमा महत्वपूर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ । जेष्ठ ३ देखि ९ गतेसम्म सञ्चालन हुने महोत्सवमा सहभागी भई यसको रौनकमा सरिक हुन आयोजकले सबैमा आग्रह गरेको छ ।

Previous Post

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

Next Post

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

October 3, 2026
0
Next Post
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

Discussion about this post

Everest Highlights

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

October 3, 2026
चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly