Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

Radio Everest by Radio Everest
May 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २१, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले विकास आयोजनाहरूको सम्पन्नतालाई प्राथमिकताका साथ काम अघि बढाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षभित्रमा सम्पन्न गरिसक्ने आयोजनाहरूको कामलाई सम्पन्न गर्न तिव्रता दिएको हो । यही क्रममा आइतबार स्वास्थ्य चौकी जुभिङको भवन उद्‌घाटन गरेको गाउँपालिकाले सोमबार वडा नम्बर ५ को वडा कार्यालय भवन उद्‌घाटन सम्पन्न गरेको हो ।  प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशासनिक भवन उद्‌घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षता रहेको थियो । भवन उद्घाटन प्रदेश सांसद राजभण्डारी, गाउँपालीका अध्यक्ष राइ, उपाध्यक्ष गाैरव राइ, वडा अध्यक्ष अविरल वाइबाले संयुक्त रूपमा गर्नुभएकाे थियाे । 

थालीएका कामहरूलाई पूर्णता दिँदै स्थानीय सरकारको बाँकी कार्यकाल समापन गर्ने लक्ष सहित निर्माणका कामलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।  आइतबार उद्घाटन गरिएको स्वास्थ्य चौकी जुभिङ भवन गाउँपालिका र दातृ निकाय हिल्स प्रोजेक्टको ४ करोड २२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको हो ।  सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनबाट यहाँका नागरिकले गुण।स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिइएको गाउँपालिकाले जनाएको छ ।

 उद्घाटनमा गाउँपालिका उपाध्यक्ष गौरव राई सहित स्थानीय सरोकारवालाको उपस्थिति थियो । यस्तै साेमबार उद्‌घाटन गरिएको वडाको प्रशासनिक भवन गाउँपालिका र जिल्ला समन्वय समितिको लागत साझेदारीमा निर्माण भएको हो । भवन निर्माणका लागी  कुल ६२ लाख ३५ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका इन्जिनियर जोनाथन राईले बताउनुभयो  । सो बजेटमा गाउँपालिकाको ४० र जिल्ला समन्वय ६० प्रतिशत लागत खर्च भएको छ ।  

Previous Post

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

Next Post

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly