Tuesday, August 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

Radio Everest by Radio Everest
May 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा कृषकहरूलाई कृषि औजार वितरण गरिएको छ । सोमबार नगरपालिकाको कृषि यान्त्रीकरण प्रवद्र्धन कार्यक्रम अन्तर्गत वडा नम्बर २, ५ र ६ का ७ वटा कृषक समूहलाई विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख डोल्मादिकी शेर्पाका अनुसार वितरण गरिएका सामग्रीहरूमा ४ वटा मिनिटिलर, ५ वटा थ्रेसर, ४ वटा कम्बाइन मिल, ५ वटा घाँस काट्ने मेसिन तथा ४ वटा कर्न सेलर रहेका छन् ।

यसैगरी आलु खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत ४ वटा कृषि फर्मलाई थप ४ वटा मिनिटिलर समेत प्रदान गरिएको जानकारी दिइएको छ । वितरण कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले कृषि औजारहरूको सामूहिक प्रयोग गर्न कृषक समूहहरूलाई आग्रह गर्नुभयो ।

उहाँले आधुनिक उपकरणको प्रयोगले श्रम तथा समय दुवैको बचत हुने र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष फुर्वा ग्याल्जने शेर्पाले औजार वितरणसँगै यसको प्रभावकारी प्रयोगको निगरानी पनि गरिने बताउनुभयो । कृषकहरूले भने प्राप्त सामग्रीको सही सदुपयोग गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।

Previous Post

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

Next Post

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

Related Posts

साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

August 18, 2026
0
ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
0
सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

August 18, 2026
0
नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

Discussion about this post

Everest Highlights

आजको मौसम : देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने

आजको मौसम : देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने

August 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

August 18, 2026
ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

August 18, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly