Tuesday, August 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

Radio Everest by Radio Everest
May 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पङ, खोटाङ । रूभुङ गाउँको शान पुख्र्यौली संस्कार, संस्कृतिको पहिचान भन्ने मूल नारालाई आत्मसात् गर्दै खोटाङको रावा बेसी गाउँपालिका–२, खार्पा रूभुङमा परम्परागत रूपमा साकेला निकालिँदै आएको इतिहासलाई निरन्तरता दिँदै यलेदुङ संम्बत २०८६ को अबसरमा यस वर्ष पनि सहभागीमूलक साकेला सिली प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

बिहिबार रूभुङ सुम्निमा साकेला सिली व्यवस्थापन समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा साकेला परम्परालाई थप सशक्त रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ । रूभुङ गाउँमा वि.सं. २०२३ सालदेखि पितृ पूजा गरिँदै आएको र वि.सं. २०२६ सालदेखि निरन्तर रूपमा साकेला निकालिँदै आएको ८३ वर्षीय पितृ नछुङ गौल बहादुर राई ले जानकारी दिनुभयो । उहाँका अनुसार साकेला परम्परा सदियौँदेखि पुर्खाबाट हस्तान्तरण हुँदै आएको हो, जसलाई जोगाइराख्न सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

रावा बेसी गाउँपालिका–२, खार्पाका वडाध्यक्ष डोलराज बस्नेत ले यस्तो सहभागितामूलक कार्यक्रमले साकेला जस्तो मौलिक संस्कार–संस्कृतिको जगेर्ना अझ बलियो बनाएको बताउनुभयो । उहाँले साकेला थानको थप स्तरोन्नतिका लागि स्थानीय तहसँगै प्रदेश स्तरबाट समेत आवश्यक आर्थिक सहयोग जुटाउन पहल गरिने जानकारी दिनुभयो । यसैगरी, कार्यक्रमका प्रमुख अतिथि तथा रावा बेसी गाउँपालिका–१ का वडाध्यक्ष गेहेन्द्रमान राईले अन्तर वडा भए पनि आफूलाई यस गाउँको माटोसँग गहिरो सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले यस्तो सांस्कृतिक कार्यक्रम अत्यन्त उदाहरणीय र सहारणीय भएको बताउँदै वडा नं. १ को पहलमा साकेला थानदेखि वडा नं. १ सम्म सडक जोड्ने योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरि, रूभुङ सुम्निमा साकेला सिली व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष ओम बहादुर राईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले संस्कृतिको संरक्षण मात्र नभई आपसी मेलमिलाप र एकताको भावना अझ सुदृढ बनाउने बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।

रूभुङ गाउँमा बैशाखे पूर्णिमाको उभौली पर्वको अवसरमा घरघरमा पितृ पूजा गर्ने, पञ्चमीका दिन साकेला निकाल्ने र भोलिपल्ट अन्नबाली पूजा गरी उभौली साकेला समापन गर्ने चलन रहेको छ । यस गाउँमा साकेला निकालिँदै आएको यो परम्परा केवल एक धार्मिक वा सांस्कृतिक कर्म मात्र होइन–यो राई समुदायको पहिचान, इतिहास र एकताको सशक्त प्रतीक हो ।

एउटा सानो रूभुङ गाउँले यति व्यवस्थित रूपमा साकेलालाई निरन्तरता दिइरहेको उदाहरणले देखाउँछ कि, जब समुदाय एकजुट हुन्छ, तब पुर्खाको संस्कार सधैं जीवित रहन्छ र नयाँ पुस्ताले आफ्नो जरो कहिल्यै बिर्सँदैन ।

Previous Post

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

Next Post

 चट्याङ लागेर चौपाया मरे 

Related Posts

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
0
सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

August 18, 2026
0
नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

August 18, 2026
0
आजको मौसम : देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने

आजको मौसम : देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने

August 18, 2026
0
Next Post
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

Discussion about this post

Everest Highlights

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

August 18, 2026
नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

August 18, 2026
आजको मौसम : देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने

आजको मौसम : देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने

August 18, 2026
११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

लिखु जलविद्युत् आयोजनाका प्रभावितले अब अंकित मूल्यमै सेयर पाउने

August 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

August 18, 2026
नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

August 18, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly