बैशाख २५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लामा परेकाे चट्याङ लागेर किसानको २ वटा चौपाया मरेका छन् । स्थानीय गोपाल कार्कीको गोठमा बाँधेका चौपायामा शुक्रबार अपरान्ह ३ ः३० तिर चट्याङ परेको हो । चट्याङबाट कार्कीको १ वटा भैँसी र १ गोरु मरेको जनाइएको छ ।











Discussion about this post