Sunday, June 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुदुधकुण्डका ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ वटा विद्यालयको शतक 

Radio Everest by Radio Everest
May 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका ८९ प्रतिशत विद्यार्थीले एसइई परीक्षा उत्तीर्ण गरेका छन् ।  २०८२ सालको माध्यमिक शिक्षा परीक्षा  को विद्यालय गत नतिजा विवरण सार्वजनिक गर्दै नगरपालिकाले ८९ दशमलव ५४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको हो ।  

नगर शिक्षा शाखाद्वारा सार्वजनिक विवरण अनुसार नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय गरी १४ विद्यालयका ३९२ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३५१ विद्यार्थी उत्तीर्ण भएका छन् । नगरपालिका भित्रको ४ वटा  विद्यालयले शत प्रतिशत नतिजा हासिल गरेका छन् ।  तिङ्लाको सिंहकाली मावि र च्याल्सा स्थीत सगरमाथा माविले शत प्रतिशत नतिजा हासिल गरेका हुन् । यस्तै सल्लेरी स्थित जन जाग्रीति मावि र जुनवेसी स्थिती जुनवेशी माविले पनि शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका छन् भने अन्य १० वटा विद्यालयले भने शत प्रतिशत नतिजा हासि गर्न सकेनन् ।

यस वर्ष गार्मा मावी नगरपालिकाकै कमजोर नतिजा निकाल्ने सामुदायिक विद्यालय बनेको छ । उक्त विद्यालयका ३८ मध्ये २१ विद्यार्थी उत्तीर्ण हुँदा ५५ दशमलव २६ प्रतिशत नतिजा हासिल गरेको छ । यता संस्थागत विद्यालय तर्फ सबैभन्दा कमजोर नतिजा फाप्लु सामुदायिक विद्यालयको छ । उक्त विद्यालयका ५८ दशमलव ३३ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । त्यस्तै चाँगेस्थान माविले ९३.०२ प्रतिशत, जनप्रिय माविले ९४.७३ प्रतिशत तथा टाक्सिन्दु माविले ९१.६६ प्रतिशत नतिजा हासिल गरेका छन्।

यता पिके माविको उत्तीर्ण प्रतिशत ८८.२३, बालेश्वर माविको ८८.८८ तथा भीमसेनथान माविको ८५.७१ प्रतिशत रहेको छ । संस्थागत विद्यालयतर्फका हाइट हिल्स माविले ९०.३२ प्रतिशत, माउन्ट एभरेष्ट माविले ८२.३५ प्रतिशत तथा फाप्लु सामुदायिक माविले ५८.३३ प्रतिशत नतिजा ल्याएका छन् ।

अन्य विद्यालयहरूलाई उछिन्दै यस पटक संस्थागत तर्फ सगरमाथा माविले शत प्रतिशत नतिजा ल्याएको छ ।  नगर शिक्षा शाखाले विद्यालयगत नतिजाको समीक्षा गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर सुधारका लागि थप योजना अघि बढाइने जनाएको छ। नगरपालिकाले विद्यालयगत नतिजाको विश्लेषण गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर सुधारका लागि थप योजना अघि बढाइने जनाएको छ।

Previous Post

यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका लागि शिखरसम्म बाटो खुला

Next Post

 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

Related Posts

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

June 28, 2026
0
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
0
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
0
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
0
Next Post
 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

June 28, 2026
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

June 28, 2026
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly