Thursday, May 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

Radio Everest by Radio Everest
May 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, जेठ, १४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, सक्रिय क्षयरोग खोजपडताल तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरिने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत प्रजनन रोग, क्षयरोग नियन्त्रण तथा अपाङ्गता रोकथाम कार्यक्रममार्फत प्रत्येक वडामा शिविर सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य शाखा प्रमुख केशव बास्तोलाका अनुसार शिविर जेठ १७ गतेदेखि जेठ २२ गतेसम्म विभिन्न स्वास्थ्य संस्थाहरूमा सञ्चालन हुनेछ । शिविरको तालिका अनुसार जेठ १७ गते प्राथमिक स्वास्थ्य सेवा केन्द्र सल्यानमा, जेठ १८ गते सामुदायिक स्वास्थ्य इकाई शिमखर्क मा, जेठ १९ गते सामुदायिक स्वास्थ्य इकाई बुटुलिचौर तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा, जेठ २० गते नेचा बतासे स्वास्थ्य चौकीमा, जेठ २१ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र नेचासल्यान–४ मा तथा जेठ २२ गते नेचा बेतघारी स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिने जनाएको छ ।

शिविरमा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिनुका साथै आङ खस्ने समस्या, तल्लो पेटसम्बन्धी स्वास्थ्य समस्या लगायतका रोगहरूको जाँच, उपचार तथा परामर्श सेवा प्रदान गरिनेछ । त्यसैगरी क्षयरोग शंकास्पद बिरामीहरूको निःशुल्क खकार परीक्षण, अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा शिविरमा उपस्थित सबै सेवाग्राहीहरूको सामान्य स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

Previous Post

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् आपूर्तिको समस्या समाधान गर्न सांसद कार्कीको आग्रह

Related Posts

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् समस्याप्रति सांसद कार्कीको ध्यानाकर्षण

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् आपूर्तिको समस्या समाधान गर्न सांसद कार्कीको आग्रह

May 27, 2026
0
ताप्लीमा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

ताप्लीमा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

May 26, 2026
0
खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

May 26, 2026
0
थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

May 26, 2026
0

Discussion about this post

Everest Highlights

नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

May 28, 2026
सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् समस्याप्रति सांसद कार्कीको ध्यानाकर्षण

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् आपूर्तिको समस्या समाधान गर्न सांसद कार्कीको आग्रह

May 27, 2026
ताप्लीमा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

ताप्लीमा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

May 26, 2026
खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

May 26, 2026
थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

May 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

May 28, 2026
सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् समस्याप्रति सांसद कार्कीको ध्यानाकर्षण

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् आपूर्तिको समस्या समाधान गर्न सांसद कार्कीको आग्रह

May 27, 2026
ताप्लीमा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

ताप्लीमा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

May 26, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly